‘संसदीय व्यवस्था रहेसम्म श्रमिक समुदायको मुक्ति असंभव’

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य विकिरणले नेपालमा संसदिय व्यवस्था रहेसम्म सामाजिक सास्कृतिक उत्पीडनको रुपमा रहेको बिभेदको समस्या समाधान असंभव रहेको बताएका छन।सोमबार बाग्लुङमा सम्पन्न श्रमिक समुदाय मोर्चा नेपाल अन्तर्गत धौलागिरी ब्युरोको प्रथम बैठकमा प्रशिक्षण मन्तव्य राख्दै नेता विकिरणले यस्तो बताएका हुन।बैठकमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य तथा धौलागिरी ब्युरो इन्चार्ज विकिरण सीले बोल्दै श्रमिकहरुको […]
२०७९ फाल्गुन २३ गते, मंगलवार