‘देशलाई युक्रेन बन्नबाट जोगाउने जिम्मेवारी नेकपाको काँधमा’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीले देशलाई युक्रेन बनाउने अमेरिकी योजना असफल बनाउने जिम्मेवारी नेकपाको काँधमा आएको बताएका छन् । नेकपा पश्चिम दाङको पाचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता शितलले सो कुरा बताएका हुन् ।नेता शितलले भने,– ‘एमसीसीको नाममा अमेरिकी साम्राज्यवाद सेना ल्याएर नेपाल आउँदैछ त्यसलाई रोकेर यो देशलाई युक्रेन बन्नबाट जोगाउने […]
२०८० भाद्र ५ गते, मंगलवार