सुकुमवासीमाथी भएको अत्याचारको बिरुद्ध खडा भएका मनहाङ्ग

काठमाडौं । झापा दमक वार्ड न. ७ को अध्यक्षका उम्मेदवार मनहाङ्ग शुब्बाको लडांई सुकुमवासीमाथी भएको अत्याचारको बिरुद्ध भएको बताइएको छ । बिगतमा दमक ७ मा दमकनगरपालिकाले वार्ड अध्यक्ष भिम पौडेल र मेयर रोम ओलि कै अगुवामा सुकुम्बासीमाथि चरम दमन गरेका थिए । मनाहाङ्गको घरपनि भत्काईएको थियो । उनी २ बर्सदेखी त्रीपाल मुनि छन । उनले […]
२०७९ बैशाख २० गते, मंगलवार