नेपाल बन्दको क्रममा बुटवलबाट ९ जना पक्राउ

काठमाडौं । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ५ राजनितिक दल र देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकवाट पास गराउने षड्यन्त्र गरेको भन्दै आज आह्वान गरेको नेपाल वन्दको क्रममा एमसीसी सम्झौताविरुद्ध नेपाल बन्दको क्रममा बुटवलबाट ९ भन्दा बढीलाई प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण बन्द गराइरहेको बेला बसपार्क क्षेत्रबाट नेकपा नवीन थारु, […]
२०७८ फाल्गुन ४ गते, बुधबार