राजनीति

जनपत्रकार संगठनद्वारा नेपाल पत्रकार महासंघ मकवानपुरलाई ज्ञापनपत्र

काठमाडौं । जनपत्रकार संगठन नेपाल मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई ज्ञापनपत्र बुझाएको छ। श्रमजीवी पत्रकारहरुको हक, हित र अधिकारका विविध विषयहरू समाहित गरिएको ८ बुँदे ज्ञापनपत्र सोमबार बुझाएको हो। उक्त ज्ञापनपत्र जनपत्रकार संगठन नेपाल मकवानपुरका संयोजक सुर्य बहादुर गोलेको नेतृत्वमा सदस्य प्रल्हाद गौतम सहितको टोलीले नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई हस्तान्तरण गरेको हो। […]

२०७८ माघ २४ गते, सोमबार

अखिल (क्रान्तिकारी)द्वारा प्रधानमन्त्री देउवा र प्रचण्डको पुत्ला दहन

काठमाडौं । अखिल (क्रान्तिकारी) कास्की र क्याम्पस जिल्ला समिति कास्कीको संयुक्त आयोजनामा पृथ्वीनारायण क्याम्पस अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन सहित MCC सम्झौता जलाएका छन् । राष्ट्रघाती MCC सम्झौता पास गर्ने प्रतिबद्धताका लागि गरिएको पत्राचारका सार्वजनिक भएपछि क्रान्तिकारीले त्यसको विरोध गर्दै MCC सम्झौता र प्रचण्ड, देउवाको पुत्ला […]

२०७८ माघ २४ गते, सोमबार

जनपत्रकार संगठनद्वारा पत्रकार महासंघ काठमाडौँ शाखालाई ज्ञापनपत्र

काठमाडौँ। जनपत्रकार संगठन नेपाल काठमाडौँ जिल्ला समितिले पत्रकार महासंघ काठमाडौँ शाखालाई ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष जितेन्द्र महर्जनको नेतृत्वमा गएको टोलीले शाखाका अध्यक्ष सुर्य सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो । नेपालको पत्रकारिता क्षेत्र र सम्पूर्ण पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई थप मर्यादित, अनुशासित र जिम्मेवार बनाउन भन्दै जनपत्रकार संगठनले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा […]

२०७८ माघ २३ गते, आईतवार

जनगणतान्त्रीक सम्पर्क मञ्च काभ्रेको अध्यक्षमा शिशिर तमाङ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रीक सम्पर्क मञ्च अन्तगर्त काभ्रे -काठमाडौं सम्पर्क मञ्चको तेश्रो जिल्ला भेलाले शिशिर तमाङको अध्यक्षतामा १३ सदस्यीय समिती गठन गरेको छ। जसको उपाध्यक्षमा राजन तामाङ ,सचिब छिरिङ लामा , सदस्यहरु सत्य तामाङ ,सुरज तामाङ, विजय तामाङ ,पुर्ण बज्राचार्य, सुदिप तामाङ, ओम लामा र सम्राट तामाङ रहेका छन ।उक्त कार्यक्रममा जनगणतान्त्रीक सम्पर्क […]

२०७८ माघ २३ गते, आईतवार

जनपत्रकार संगठनद्वारा पत्रकार महासंघ उपत्यका प्रदेशलाई ज्ञापनपत्र

काठमाडौँ । जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेशले पत्रकार महासंघ उपत्यका प्रदेशलाई ज्ञापनपत्र बुझाएको छ । संगठनको केन्द्रीय नीति अनुसार उपत्यका प्रदेशले ज्ञापनपत्र बुझाएको हो । संगठनका केन्द्रीय सदस्य तथा उपत्यका प्रदेश संयोजक शोभराज बरालको नेतृत्वमा गएको टोलीले महासंघका उपत्यका प्रदेश अध्यक्ष श्रीजन झालाई ज्ञापनपत्र बुझाइएको हो । नेपालको पत्रकारिता क्षेत्र र सम्पूर्ण पत्रकारहरुको साझा संस्था […]

२०७८ माघ २३ गते, आईतवार

नेकपा झापाका सचिव प्रशान्तसहित ९ जना पक्राउ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी झापाका सचिवसहित ९ जना नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकका अनुसार राजमार्ग अवरुद्ध गर्न खाेजेपछि उनिहरूलाई नियन्त्रणमा लिइएको हो । संयुक्त जवस मोर्चाले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरोध स्वरूप १ घण्टा चक्काजाम गर्न सडकमा निस्किएका उनिहरूलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दुर्गापुरबाट पक्राउ गरेको पार्टीका […]

२०७८ माघ २३ गते, आईतवार

युवा संगठन कर्णाली प्रदेशको प्रथम पुर्ण बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल कर्णाली प्रदेशको प्रथम पुर्ण बैठकले जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियानलाई निरन्तरता दिदै प्रदेशका जिल्लाहरु र पालिकाहरुको भेला सम्मेलन नभएका जिल्ला र पालिकाको भेला तथा सम्मेलन गर्ने, प्रचारात्मक सङ्घर्ष अन्तरगत प्रत्येक जिल्लाले जिल्लाको मुख्य चोक र सडकमा भिन्तेलेखन गर्ने , भ्रस्ट जनप्रतिनिधि, कर्मचारी, तस्करी, नदिजन्य प्राकृतिक […]

२०७८ माघ २३ गते, आईतवार

आज विहान १० देखि ११ बजेसम्म देशब्यापी चक्काजाम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट संयुक्त जवस मोर्चाहरुले पेट्रोलियम पदार्थमा बढाइएको मूल्यबृद्धि तत्काल फिर्ता गर्न जोडदार माग गर्दै विभिन्न संघर्षको कार्यक्रमहरु घोषणा गरेका छन् । सो पार्टी निकट जबसमोर्चाहरुले बुधबार संयुक्त बिज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिले जनताको जनजीवन थप कष्टकर भएको भन्दै तत्काल फिर्ता लिन माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । […]

२०७८ माघ २३ गते, आईतवार

नेकपासहित ८ राजनीतिक दल एमसीसीविरुद्ध बुटवलमा विरोधसभा गर्दै

काठमाडौँ । नेकपासहित ८ राजनीतिक दलले एमसीसी सम्झौताविरुद्ध माघ २६ गते बुटवलमा संयुक्त विरोध सभा गर्ने भएका छन । ति दलले बुटवलको जेसिस चोकमा हुने विरोध सभामा सहभागिता जनाउनु हुन सम्पूर्ण जनसमुदायलाई हार्दिक अपिल समेत गरेका छन ।नेकपासहित ८ राजनीतिक दलले बिज्ञप्ति जारी गर्दै देउवा नेतृत्वको गठबन्धन सरकारलाई अमेरिकी सरकारले एमसीसी अनुमोदन गर्न दवाव दिदै […]

२०७८ माघ २२ गते, शनिबार

‘MCC मार्फत विश्वमा एकछत्र रजाइँ गर्ने अमेरिकी साम्राज्यवादको दाउ ‘

काठमाडौँ । MCC खारेज अभियान, नेपाल संयुक्त संघर्ष समितिले MCC मार्फत नेपालमा पसेर विश्व महाशक्ति अमेरिकी साम्राज्यवादले चीन, रुस, उत्तर कोरिया र इरानलाई दुष्ट राष्ट्र घोषित गर्दै तिनलाई साइजमा ल्याउन र विश्वमा एकछत्र रजाइँ गर्न सन् २०२२ सम्म युद्ध गर्ने भित्री तयारी गरेको ठोकुवा गरेको छ ! सो समितिको हालै बसेको बैठकले सो ठोकुवा गरेको […]

२०७८ माघ २२ गते, शनिबार