दलालहरुले देशलाई यूक्रेन र श्रीलंका बनाउन खोजे !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सुर्खेत- दैलेख ईन्चार्ज एटम विसिले दलालहरुले देशलाई यूक्रेन, श्रीलंका बनाउन खोजेको ठोकुवा गर्दै मुलुकको राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै देशलाई बचाउन राष्ट्रिय स्वाधिनताको आन्दोलन गर्नु पर्ने बताएका छन। नेकपा दैलेखको चौथो पुर्ण बैठकलाई सम्बोधन गर्दै नेता विसिले सो कुरा बताएका हुन् ।राष्ट्रघाति एमसिसि सम्झौत, एसपिपि सम्झौता खारेजी गर्न र भ्रष्टाचार, […]
२०७९ श्रावण १३ गते, शुक्रबार