सुकुम्बासीमाथिको ज्यादती अक्षम्य अपराध
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कास्कीले पोखरा महानगरपालिकाले महानगरको वार्ड न ३३ पिप्लेमा रहेका करिव ३० घर परिवारहरुको टहरा भत्काइ सम्वेदनहीन र अमानवीय काम गरेको भन्दै विरोध जनाएको छ । सोमबार नेकपा कास्कीका सेक्रेटरी काजीले एक विज्ञपति जारी गर्दै महानगरको निर्णय र कार्यको विरोध गरेका हुन । सेक्रेटरी काजीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘पोखरा […]
२०७९ श्रावण ३ गते, मंगलवार