राजनीति

प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शिव लम्साल

काठमाडाैँ । नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल निर्वाचित भएका छन । लम्सालको निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गरेकी थिइन् भने लम्सालले ७४५ मत प्राप्त गरेका थिए ।युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा एक हजार ६७९ मतदातामध्ये एक हजार ३९७ मत खसेको थियो । यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रेम […]

२०७९ श्रावण ९ गते, सोमबार

जनसंगीतकर्मीहरुद्वारा क्रान्तियात्रा निरन्तर जारी रहने उद्घोष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवशका अवसरमा आयोजित संगीत समर्पण कार्यक्रममा उपस्थित जनसंगीतकर्मीहरुले क्रान्तियात्रा निरन्तर जारी रहने उद्घोष गरेका छन। देश र जनताको मुक्तिका लागि जनसंगीतका माध्यमबाट अमूल्य योगदान पु-याउँदै आएका जनसंगीतकर्मीहरुले एउटै मञ्चमा उभिएर “क्रान्तियात्रा अझै जारी रहेको” उद्घोष गरेका हुन् । उनीहरुले देशमा गरिखाने श्रमजीवी जनताको […]

२०७९ श्रावण ८ गते, आईतवार

एमालेलगायत अन्य विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रबेश

काठमाडौं । एमालेलगायत अन्य विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता- कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नेकपानिकट जनगर्णतान्त्रीक सम्पर्क मञ्च केन्द्रिय समितिद्वारा शनिबार भक्तपुरमा आयोजित ध्रुविकरण कार्यक्रममा नेता- कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय अध्यक्ष रत्न मगरको अध्यक्षता भएको उक्त ध्रुवीकृत कार्यक्रममा नेकपाका केन्द्रित सदस्य तथा कार्यक्रमका प्रमुख […]

२०७९ श्रावण ८ गते, आईतवार

‘वैदेशिक हस्तक्षेपविरुद लडौ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकि केन्द्रिय सदस्य तथा कास्की – गोर्खा जिल्ला इन्चार्ज उमा भुजेल ‘शिलु’ले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपको खतराविरुद लड्न अपिल गरेकी छिन। नेकपा कास्कीको २४ औ वैठकलाई सम्बोधन गर्दै नेत्री शिलुले सो अपिल गरेकी हुन।उनले स्वतन्त्रता तथा सार्वभौम सत्ताको रक्षाका लागि देशलाई माया गर्ने सम्पुर्ण देशभक्तहरुको मोर्चा निर्माण अहिलेको प्रमुख आवश्यकता […]

२०७९ श्रावण ८ गते, आईतवार

पुष्पलाल स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ । वि.सं. १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा पुष्पलाल श्रेष्ठको जन्म भएको थियो । पुष्पलालले वि.सं. २००६ साल वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, […]

२०७९ श्रावण ७ गते, शनिबार

सुकुम्बासीलाई विस्थापित नगर्न चेतावनी

काठमाडौं । अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ कास्कीले सुकुम्बासि समस्यालाई ठिक ढंगले सम्बोधन नगरे संघर्ष गर्न बाध्य हुने चेतावनी दिएको छ । सुकुम्बासिहरुको बैकल्पिक व्यवस्था नगरी उनिहरुलाई विस्थापित गर्न नपाइने भन्दै सुकुम्बासी संघ पोखराका अध्यक्ष कमल र पोखरा महानगर सेक्रेटरी सोममायाले मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्की र महानगरलाई छुट्टा छुटै ज्ञापन पत्र दिदै सो चेतावनी […]

२०७९ श्रावण ६ गते, शुक्रबार

तामाङ मुक्ति मोर्चाको अध्यक्ष्यतामा दुर्गसिं तामाङ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य विषमकाे प्रमुख आतिथ्यतामा भएको तामाङ मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाले दुर्ग सिं तामाङ (प्रेरक) को नेतृत्वमा २५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष बि.एस. लामा, महासचिव सलाम सिं लामा, सचिव गुण सिं रुम्बा र कोषाध्यक्ष सुन्दर लामा लगायत २५ सदस्यीय रहेका छन् ।उक्त भेलालाई सम्बोधन […]

२०७९ श्रावण ५ गते, बिहीबार

करारका कर्मचारीको म्याद थप गर्न माग

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करारका कर्मचारीहरुको म्याद थप गर्न माग गरेको छ । यहि साउन १ गतेदेखि करार सेवामा रहेका कर्मचारीको म्याद सकिएकाले कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद थप गर्न महासंघले स्थानीय सरकारहरूलाई अनुरोध गरेको हो । स्थानीय तहमा सरसफाई, सवारी चालक, स्वास्थ्यकर्मी र शिक्षकहरूको ठूलो संख्या करारमा रहेको छ ।महासंघले करार सेवाका कर्मचारीहरू […]

२०७९ श्रावण ५ गते, बिहीबार

नेकपासहित ५ कम्युनिस्ट पार्टी र १ मोर्चाद्वारा कार्यगत एकतालाई अगाडी बढाउने उदघोष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ५ कम्युनिस्ट पार्टी र १ मोर्चाले कार्यगत एकता कायम रहेको र यसलाई आगामी दिनहरुमा निरन्तरता दिने बताएका छन। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको बैठकले सो निर्णय लिएको बताइएको छ। यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, देशभक्त […]

२०७९ श्रावण ४ गते, बुधबार

कटुवाल र श्रेष्ठद्वारा नेकपा (बहुमत) त्याग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी उदयपुरका सदस्य रमेश कटुवाल र टंकबहादुर श्रेष्ठले ने.क.पा. (बहुमत)मा आफुहरु संलग नभएको प्रष्ट्याएका छन । उनिहरुले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन – ‘ पछिल्लो समय घर्मेन्द्र-सुदर्शन गुटले गठन गरेको कथित ने.क.पा. (बहुमत) गठन गरि उदयपुर जिल्लाको कटारीमा भेला राखेर हामीलाई पनि त्यो भेलामा बोलाएका थिए र उक्त […]

२०७९ श्रावण ३ गते, मंगलवार