मूल्यवृद्धि फिर्ता नलिए सडकमा उत्रिने जागरण मञ्चको चेतावनी
काठमाडौँ । राष्ट्रिय जागरण मञ्चले मूल्यवृद्धि फिर्ता नलिए सडकमा उत्रिने चेतावनी दिएको छ। मञ्चले विज्ञप्ति जारी गर्दै सरकारले चाडबाडको मुखमा फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनतालाई धोका दिएको उल्लेख गर्दै एकातिर प्राकृतिक प्रकोप र अर्कोतिर मूल्यवृद्धि हुँदा सरकारको काम नाफा कमाउने, सरकार टिकाउने मात्र रहेको प्रमाणित भएको जनाएको छ । उसले गरी सरकारको मातहतमा रहेको […]
२०७८ कार्तिक १३ गते, शनिबार