राजनीति

पुर्व जनमुक्ति सेनाका २७ योद्धा नेकपामा प्रवेश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बर्दियाले संगठन सुदृढ तथा विस्तार अभियानलाई व्यापक बनाएको छ। अभियानका क्रममा पार्टी संगठन निर्माणसँगै पार्टी ध्रुविकरणको लहर बढेको नेकपा बर्दियाले जनाएको छ।बर्दियाको बाँसगढी नगरपालिकामा संचालित अभियान भव्य स्वागत संगै जनतामा जनसम्बन्ध विस्तार गर्दै व्यापक संगठन विस्तार गरिरहेको छ । अभियानकै क्रममा विभिन्न पार्टी परित्याग गरि २७ जना पुर्व जनमुक्ति सेना […]

२०७८ भाद्र १२ गते, शनिबार

नेकपा सिद्धलेक गाउँ समिति गठन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी धादिङ सिद्धलेक गाउँ समितिको प्रथम भेलाले सुरेशको नेतृत्वमा १९ सदस्यीय गाउँ समिति गठन गरेको छ । सिद्धलेक गाउँसमितिका इन्चार्ज जीवनको अध्यक्षता र नेकपा धादिङ जिल्ला पार्टी पुर्व इन्चार्ज तथा सेक्रेटरी सुमन क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट सो समिति गठन भएको हो। जिल्ला सेक्रेटरी सुमनले जनसेवा तथा सङ्गठन विस्तार अभियान भेलालाई […]

२०७८ भाद्र ११ गते, शुक्रबार

विप्लवद्वारा रामशरण महर्जनप्रति श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीकाका महासचिव विप्लवले नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य रामशरण महर्जनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । ललितपुर महानगरपालिका २८ हरिसिद्धि निवासी महर्जनको बिहीबार बिहान ४ बजे नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । महासचिव विप्लवले बिहीबार शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य तथा […]

२०७८ भाद्र १० गते, बिहीबार

विप्लवद्वारा जनकलाकार जेबी टुहुरेप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनकलाकार जेबी टुहुरे (जुठबहादुर खड्गी) प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन। महासचिव विप्लवले टुहुरेको निधनले नेपालको जनवादी आन्दोलनमा ठूलो क्षति पुगेकोसमेत बताएका छन् । महासचिव विप्लवले शोक वक्तव्य जारी गर्दै नेपाली प्रगतिशील आन्दोलनका मूर्धन्य ब्यक्तित्व, साहित्यकार तथा जनवादी गायक टुहुरेको निधनले नेपाली जनवादी आन्दोलनमा ठूलो क्षति पुगेको र […]

२०७८ भाद्र १० गते, बिहीबार

नेकपा सिन्धुपाल्चोक र दोलखाद्वारा जनसंगठन तथा जनसेवा अभियानलाई तीब्रता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको जनसंगठन तथा जनसेवा अभियान दोलखा र सिन्धुपाल्चोकमा तीब्र पारिएको छ । सोहि क्रममा नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले जनसंगठन तथा जनसेवा अभियान अन्तर्गत लिशंखु गाउँपालिकाको ठूलोधादिङको वडा नम्बर १ मा भेला सम्पन्न गरेको छ । भेलाले युवराज लामाका नेतृत्वमा १३ सदस्यीय वडा कमिटी निमार्ण गरेको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट […]

२०७८ भाद्र १० गते, बिहीबार

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा १२ बजे बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन । एमाले फुटेर नेकपा समाजवादी दर्ता भएपछि एमाले केन्द्रीय कमिटी बस्न लागेको हो । बैठकबाट १० बुँदे सहमति कार्यान्वयन गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गर्ने र पार्टी सदस्यता वितरणको विषयमा पनि निर्णय गर्ने बताइएको […]

२०७८ भाद्र १० गते, बिहीबार

जयसिंह धामी हत्या र मूल्यवृद्धीले सरकारको लाचारीपन उदांगियो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँका इन्चार्ज माइला लामाले भारतीय सुरक्षाकर्मीले आफ्नो नागरिकको हत्या गर्दा समेत नेपाल सरकार लाचार बनेकोमा आक्रोश ब्यक्त गर्दै भारतीय सुरक्षाकर्मीले तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको हत्या भएको यतिका दिन बित्दा समेत सरकार चुप लागेर बस्नु अचम्म भएको बताएका छन । सो पार्टीले हालै सरकारले […]

२०७८ भाद्र ९ गते, बुधबार

माओवादी केन्द्रका नेता शर्मा पार्टीले तोकेको जिम्मेवारीप्रति असहमत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का नेता नारायण शर्माले पार्टीले माओवादी केन्द्रको हालै बसेको बैठकले गरेको जिम्मेवारी विभाजनप्रति असहमति र विरोध गरेका छन् । नेता शर्माले आफुलाई प्राध्यापक संघ सम्बद्ध जनसंगठनको जिम्मेवारी दिएको कुरा बाहिर आएको भन्दै यदी यो साँचो हो भने एउटा अर्को विचित्रता भएको बताएका छन ।नेता शर्माले भदौ ६ को मिति राखेर […]

२०७८ भाद्र ९ गते, बुधबार

एमाले स्थायी कमिटी बैठक बस्दै:एकता पक्षधर नेताहरू समेत सहभागी हुदै

काठमाडौ । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ। आजको स्थायी कमिटीको बैठकमा पार्टी विभाजनपछि माधव नेपालको साथ छोडेका तर अध्यक्ष केपी शर्मा ओलीसँग विश्वस्त हुन नसकेका एमालेका एकता पक्षधर भनिएका नेताहरु समेत सहभागी हुने बताइएको छ । नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य, अमृत बोहोरा, योगेश […]

२०७८ भाद्र ८ गते, मंगलवार

‘पत्रकारको काम विषयमात्र उजागर गर्ने नभई परिवर्तनका लागि जनतामा नयाँ आशा भरिदिनुपर्ने पनि हो ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रचारप्रसार केन्द्रीय सूचना विभागका इन्चार्ज बसन्त श्रेष्ठ ‘प्रज्वलन’ ले पत्रकारको काम विषयमात्र उजागर गर्ने नभई परिवर्तनका लागि जनतामा नयाँ आशा भरिदिनुपर्ने बताएका छन । जनपत्रकार संगठन नेपाल बागमती प्रदेश समन्वय समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधनगर्दै नेता प्रज्वलनले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रशिक्षण दिदै नेता […]

२०७८ भाद्र ५ गते, शनिबार