राजनीति

तीन बुँदे सहमतिको उल्लंघन : नेकपाका नेता पुनः गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै प्रहरीले नेकपाका एक नेतालाई पुन: गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी इलामका तत्कालीन जिल्ला इन्चार्ज पुष्प कोइरालालाई जिल्ला अदालत ईलामले रिहा गरेपछि पनि प्रहरीले उनलाई अदालत परिसरबाटै पुनः गिरफ्तार गरेर तीन बुँदे सहमतिको उलंघन गरेको हो ।प्रतिबन्धको […]

२०७८ आश्विन १६ गते, शनिबार

अक्टोबर १ : अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक एवम् अविस्मरणीय दिन

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले आज १ अक्टोबरको दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक एवम् अविस्मरणीय दिन भएको उल्लेख गर्दै आजको दिन विश्व सर्वहारावर्ग , समस्त श्रमजीवी जनसमुदाय तथा उत्पीडित राष्ट्रहरुका लागि एक प्रेरणादायी दिन भएको बताएको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज […]

२०७८ आश्विन १५ गते, शुक्रबार

युवा संगठन कालिकोटद्वारा जिल्ला प्रशासनलाई नयाँ नक्सा प्रदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन कालिकोटले जिल्ला प्रशासन कार्यालय कालिकोटलाई नेपालकाे नयाँ नक्सा प्रदान गरेको छ। युवा संगठन कालिकाेटले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई भेटेर लिपुलेख र लिम्पयाधुरा सहितको नेपालकाे नयाँ नक्सा कार्यालमा राख्नुपर्ने भन्दै नेपालको नयाँ नक्सा दिएको हाे ।भारतले दावी गर्दै आएको नेपालको भुमि लिपुलेख र लिम्पयाधुरा फिर्ता ल्याउनकाे लागि सरकारलाई […]

२०७८ आश्विन १५ गते, शुक्रबार

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । अख्तियारले बालिकाहरुलाई साइकल वितरण गर्ने ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रममा अनियमितताको आशंकामा छापा मारेको हो । अख्तियारको बर्दिवासस्थित कार्यालयको टोलीले साइकल खरिदसम्बन्धी फाइल नियन्त्रणमा लिएको छ । फाइल कब्जा गरेर केन्द्रमा पठाउने तयारी भएको बुझिएको छ । २०७५ सालबाट प्रदेश […]

२०७८ आश्विन १३ गते, बुधबार

२६ दलद्वारा एमसीसीविरुद्ध प्रदर्शन गर्ने उदघोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित २६ दलीय मोर्चाले यही असोज २२ गते काठमाडौँमा एमसीसीको विरोधमा प्रदर्शन गर्ने उदघोष गरेको छ । एमसीसी खारेजी अभियानको मङ्गलबार ललितपुरको कुपन्डोलमा सम्पन्न बैठकले देशभक्त सङ्गठनको सङ्घर्षका कारण उत्पन्न दबाब र विभिन्न पार्टी–सङ्गठनभित्रको विरोधका कारण एमसीसी सम्झौता तत्कालका लागि संसद्को कार्यसूचीमा सामेल हुन नसकेको भए पनि विदेशी शक्तिकेन्द्रहरूको दलाल सरकारले […]

२०७८ आश्विन १३ गते, बुधबार

अखिल नेपाल क्रान्तिकारी सिलाई मजदुर संघको अध्यक्षमा मोहोन घले

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी सिलाई मजदुर संघको सातौं राष्ट्रिय सम्मेलनले मोहोन घलेको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष जीवन दर्नाल, महासचिव भरत परियार, सचिव र कोषाअध्यक्ष अर्को केन्द्रीय कमिटीको वैठकबाट पारित गर्ने निर्णय गरेको छ । यस्तै सदस्यहरूमा हरिश औजि, राजेश रसाइली, सुनिल परियार, अकवर अन्सारी, […]

२०७८ आश्विन १२ गते, मंगलवार

विदेशी राजदूत एवं कूटनीतिज्ञ हाइकिङमा सहभागी हुँदै

काठमाडौं । विदेशी राजदूत एवं कूटनीतिज्ञ हाइकिङमा सहभागी हुने भएका छन् । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने भएका हुन् । गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा आइतबारदेखि पोखराको भ्रमणमा रहेका कूटनीतिज्ञ विश्व पर्यटन दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने पोखरा पर्यटन परिषद्का […]

२०७८ आश्विन ११ गते, सोमबार

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी रूपन्देहीको अध्यक्षमा उषा पाठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी रुपन्देहीको दोस्रो जिल्ला भेलाले उषा पाठकको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा देवी भट्टराई, सचिव लक्ष्मी घिमिरे, सहसचिव लक्ष्मी थापा, कोषाध्यक्ष पुजा खरेल, सदस्यहरू मिना पाण्डे, जायरा बानु, इन्दिरा सुवेदी, इन्दिरा जीसी, कमला थापा, विद्या कुर्मी, राधा कुँवर, प्रेमकुमारी थारु, […]

२०७८ आश्विन १० गते, आईतवार

‘योगेन्द्र पुनलाई तत्काल रिहा गर’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन नेपाल कपिलवस्तुले जिल्ला सदस्य योगेन्द्र पुनलाई तत्काल रिहा गर्न चेतावनी दिएको छ । भारतको सिमानाबाट अबैध तस्करी गरेर ट्रकमा ल्याउँदै गरेको १६० भन्दा बढी बाख्रा कब्जा गरी प्रहरीलाई बुझाउने क्रममा पुनलाई बिनाकारण वडा प्रहरी कार्यालय चन्द्रौताका प्रहरी इन्स्पेक्टर शङ्खर आचार्यको टोलीले गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न चेतावनी […]

२०७८ आश्विन ९ गते, शनिबार

युवा संगठन कालिकाेटद्वारा भ्रष्टाचारीलाई कारबाही गर्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन कालिकाेटले मुख्यमन्त्री रोजगार स्वरुप प्रदेश सरकारले अनुदान स्वरुप प्रदान गरेको रकम अनयमिता भएको स्पस्ट भएको जनाएको छ । सो संगठनले सान्नि त्रिवेणी गा पा २ न वडा कार्यालयदेखि नाईनासम्म सडक निर्माण योजनामा प्रदेश सरकारले २०५६००० (बिस लाख छपन्न हजार ) पुरा रकम अनुदान दिएको थियो भने सान्नि त्रिवेणी […]

२०७८ आश्विन ९ गते, शनिबार