संवैधानिक इजलास स्थगित !

काठमाडौं । आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ नहुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बिरामी परेकोले आजको इजलास नतोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए। ढकालले भने, सम्माननीय जूलाई सञ्चो नभएर आजको इजलास नतोकिएको हो। अब कहिले तोक्ने बेलुकासम्म टुंगो लाग्छ।’आइतबारको बहसपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। संवैधानिक इजलासको आइतबारको सुनुवाइमा इजलासमा रहेका […]
२०७८ जेष्ठ २४ गते, सोमबार