राजनीति

नेकपा कालिकोटद्वारा वडा स्तरिय प्रशिक्षण सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी कालिकोट अन्तरगत राष्कोट नगर कमिटीको वडा नं. ६ मा वडा स्तरिय प्रशिक्षण कार्यकम सम्पन्न भएको छ । वडा इन्चार्ज निर्देशन सुनारको अध्यक्षता जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदिपको प्रमुख आतिथ्यता, जिल्ला सल्लाहकार संयोजक छत्र बहादुर बम, जिल्ला कमिटी नन्द बहादुर विक, युवा संगठन नेपालका ब्युरो सदस्य भूकुम्प, सबै राष्कोट अन्तरगतका वडा […]

२०७८ श्रावण ३० गते, शनिबार

युवा संगठन रुकुमद्वारा भाडा वृद्धि तत्काल खारेज गर्न माग

काठमाडौं । युवा संगठन नेपाल रुकुम पश्चिमले वैज्ञानिक भाडादर कायम गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष बिहीबार ज्ञापनपत्र बुझाएको छ । सो संगठन ले यातायात क्षेत्रमा चर्को भाडा बृद्धिले श्रमजीवि जनता मारमा परेको भन्दै तत्काल खारेज गर्न माग गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको हो । कोभिड १९ महामारीको मौका छोपी तस्कर, माफिया, कालोबजारीया मौलाइरहदा त्यसको […]

२०७८ श्रावण २९ गते, शुक्रबार

आज अन्तर्राष्ट्रिय युवा दिवस

काठमाडाैं। आज अन्तर्राष्ट्रिय युवा दिवस , नेपालसहित विश्वभर मनाइँदै छ। ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ। दिवसकै अवसरमा आज १०ः३० बजे राष्ट्रिय युवा परिषद्ले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश दिँदैछन्। देशभर युवासँग सम्बन्धित विभिन्न […]

२०७८ श्रावण २८ गते, बिहीबार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे देउवा निवास बुढानीरकण्ठमा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद देखिएका विभिन्न जिल्लाका नेता कार्यकर्ता अनसनमा रहेकाले बैठक बुढानीलकण्ठ बस्न लागेको हो । बैठकको मुख्य एजेन्डा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका सम्बन्धी हुनेछ । कांग्रेसले क्रियाशील […]

२०७८ श्रावण २८ गते, बिहीबार

दार्चुला घटनामा एसएसबी दोषी : जनअधिकार अभियान मन्च (प्रतिबेदनसहित )

काठमाडौं । जनअधिकार मन्च नेपालले दार्चुला घटनाको स्थलगत प्रतिवेदन सार्वजनिक गरेको छ । जनअधिकार अभियान नेपालका केन्द्रीय अध्यक्ष एकराज भण्डारीले सहजीकरण गरेको पत्रकार सम्मेलनमा सो प्रतिवेदन सार्वजनिक भएको हो । प्रतिवेदनमा जयसिंह धामीको घटनाको स्थलगत अनुगमन तथा प्रत्यक्षदर्शीबाट भेटघाट गरी बुझ्दा भारतीय एसएसबीले तुइन फुस्काइदिएपछि धामी महाकाली नदीमा खसी बेपत्ता भएको कुरा पुष्टी भएको उल्लेख […]

२०७८ श्रावण २७ गते, बुधबार

तीन बुँदे सहमति उलंघन नगर ‘

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले सरकार तीन बुँदे सहमतिको उलंघन गर्दै देशलाई पुनः द्वन्दमा फर्काउने गतिविधिमा लागेको भन्दै घोर भत्सर्ना गरेको छ। सो पार्टीका दार्चुला इचार्ज अग्नि धामी र सचिब भारत मल्लले संयुक्त बिज्ञप्ति जारी गर्दै दार्चुला जिल्ला सदस्य सुरेन्द्र विष्ट (सुर्य) र युवा संगठन नेपाल दार्चुलाका जिल्ला अध्यक्ष जीवन विष्टको नाममा जिल्ला अदालत […]

२०७८ श्रावण २७ गते, बुधबार

नेकपा दार्चुलाद्वारा दार्चुला घटनालाई ढाकछोप नगर्न चेतावनी (भिडियोसहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दार्चुलाले दार्चुला घटनालाई ढाकछोप गर्न भ्रमपुर्ण विज्ञप्ति प्रकाशन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले आपत्ति जनाएको छ। दार्चुलाको व्यास गाउँपालिका २ का जयसिंह धामीको तुइन तर्ने क्रममा भारतीय सिमा सुरक्षा बलका जवानले तुइन काटेर बेपत्ता भएको घटनालाई ढाकछोप गर्नेगरि विज्ञप्ति प्रकाशन गरेको भन्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई भेटेर आपत्ति […]

२०७८ श्रावण २७ गते, बुधबार

नेकपाका केन्द्रिय सदस्य धामीको घरमा पक्राउपुर्जी टाँस !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा दार्चुला, बैतडी इन्चार्ज दलबहादुर धामी अग्नीको शुक्लाफाँटा नगरपालिका ७ स्थित घरमा प्रहरीले पक्राउपुर्जी टाँसेको छ । उनलाई राजद्रोह, ज्यानसम्बन्धि कसुर,हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ,संगठित अपराध समेत पाँच वटा अभियोगमा पैतिस दिनभित्र उपस्थित हुन कैलाली जिल्ला अदालतले सुचना जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।केन्द्रिय सदस्य धामीले भने […]

२०७८ श्रावण २६ गते, मंगलवार

नेकपा इलामको नगर भेला सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी इलामको नगर भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज भएको भेलाले १३ सदस्यीय नगर कमिटी चयन गर्दै वार्ड इन्चार्ज र सेक्रेटरी तोकेको छ । इलाम नगरका इन्चार्ज अबिनाशको अधक्षतामा भएको भेलाको प्रमुख अतिथी पार्टिका जिल्ला इन्चार्ज सुमनसिंह थिए । त्यस्तै अर्का अथिती जिल्लाका सेक्रेटरी मौसम थिए । भेलामा […]

२०७८ श्रावण २६ गते, मंगलवार

नेकपा चितवनद्वारा राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी चितवनको जिल्ला स्तरिय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। चितवनको भरतपुरमा आज सम्पन्न भएको नेकपा चितवनको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टी का केन्द्रिय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला’कञ्चन’ले प्रशिक्षण दिएका थिए। नेता बास्तोलाले कार्यक्रममा प्रशिक्षणात्म मन्त्वय राख्दै […]

२०७८ श्रावण २६ गते, मंगलवार