नेकपा भोजपुरद्वारा राजनैतिक तथा संगठन सुदृढीकरण अभियान सुरु
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी भोजपुरले आजदेखि २ महिने राजनैतिक तथा संगठन सुदृढीकरण अभियान सुरु गरेको छ। सो पार्टीको केन्द्रीय सदस्य शैलेसको प्रमुख आतिथ्यता तथा पार्टी जिल्ला सेक्रेटरी नविनको अध्यक्षतामा भोजपुर सदरमुकाममााउन २१ र २२ गते बसेको बैठकले २ महिने राजनैतिक तथा संगठन सुदृढीकरण अभियानलगायत विभिन्न निर्णय गरेको प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेको छ ।बैठकले पार्टी […]
२०७८ श्रावण २५ गते, सोमबार