‘जातको आधारमा भेदभाव, छुवाछूत र दुव्र्यवहार गर्ने माथि कडा कार्वाही गर ‘

काठमाडौँ । दलित मुक्ति मोर्चा नेपालले २०७८ बैशाख १ गते मध्यबिन्दु नगरपालिका वडा नं. – ९ बसन्तपुरमा घटेको जातीय विभेद एवं छुवाछूत सम्बन्धि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै जातको आधारमा भेदभाव, छुवाछूत र दुव्र्यवहार गर्ने माथि कडा कार्वाहीका लागि अविलम्ब कदम चाल्न नेपाल सरकार एवं प्रहरी प्रशासन समक्ष जोडदार माग गरेको छ । दलित मुक्ति […]
२०७८ बैशाख १२ गते, आईतवार