एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा १२ बजे बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन । एमाले फुटेर नेकपा समाजवादी दर्ता भएपछि एमाले केन्द्रीय कमिटी बस्न लागेको हो । बैठकबाट १० बुँदे सहमति कार्यान्वयन गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गर्ने र पार्टी सदस्यता वितरणको विषयमा पनि निर्णय गर्ने बताइएको […]
२०७८ भाद्र १० गते, बिहीबार