कांग्रेसनिकट १९ संस्थाद्वारा टुँडिखेल घेराउ
काठमाडौं । नेपाली कांग्रेसनिकट १९ वटा संस्थाहरूले टुँडिखेल घेराउ गरेका छन् । ति संगठनका प्रतिनिधिहरूले टुँडिखेलको वरिपरि समूह–समूहमा जम्मा भएर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन् । संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै दुई तिहाइ बहुमतको सरकारले जतनाको दैनिकीलाई सहज बनाएर कोभिड–१९ को भ्याक्सिन प्रवन्ध गर्नुपर्ने अवस्थामा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्दा मुलुकलाई ठूलो आर्थिक व्ययभार […]
२०७७ माघ २४ गते, शनिबार