‘दलितमाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नवलपुरले २०७८ बैशाख १ गते मध्यबिन्दु नगरपालिका वडा नं. ९, बसन्तपुरमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । नवलपुर जिल्ला सेक्रेटरी शीतलले शनिबार प्रेस विज्ञप्ति मार्फत् नयाँ वर्ष २०७८ बैशाख १ गते स्थानीयले गरेको वनभोज कार्यक्रममा सोही गाउँ निवासी बिष्णुप्रसाद भण्डारीले दीपक विश्वकर्मालाई दलित भएको भन्दै कथित जातको नाममा […]
२०७८ बैशाख ११ गते, शनिबार