अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा एंगेल्सप्रति श्रध्दान्जली अर्पण

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले फ्रेडरिक एंगेल्सको २०० आौ जन्म जयन्तीका अबसरमा उनको योगदान र शिक्षाहरुको सम्मान र स्मरण गर्दै हार्दिक श्रध्दान्जली अर्पण गरेको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै हार्दिक श्रध्दान्जली अर्पण गरेका हुन् ।यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष […]
२०७७ मंसिर १३ गते, शनिबार