एमालेको सचिवालय बैठक बस्दै
काठमाडौँ । सत्तारूढ नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ। आज दिउँसो १ बजे बस्ने एमालेको ५३ औं सचिवालय बैठकमा विधान महाधिवेशनबारे छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार आज बस्ने बैठकमा विधान संशोधन प्रस्ताव, राजनीतिक, सांगठनिक प्रस्ताव तयार पार्नेबारे विस्तृत छलफल हुनेछ। ‘बैठकमा विधान संशोधन प्रस्ताव, राजनीति र […]
२०८२ असार ११ गते, बुधबार