नेपाल–चीन सिमानाको ७१ नम्बर सीमास्तम्भ पहिरोले पुर्यो
काठमाडाैं । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा नेपाल–चीन सिमानाको ७१ नम्बर सीमास्तम्भ पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्का नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जानकारी दिए । बाढीसँगैको पहिरोलेले नेपाल–चीन सिमानामा नेपालतर्फ रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको हो ।भोटखोला–१ स्थित दोङ्गोप्पा खोला […]
२०८२ जेष्ठ २५ गते, शनिबार