राजनीतिक नेतृत्व सत्ताको कुर्सी प्राप्तितिर लाग्दा जनतामा निराशा बढ्यो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक नेतृत्व नयाँ संविधान कार्यान्वयनमा भन्दा सत्ताको कुर्सी प्राप्तितिर लागेकाले जनतामा निराशा बढेको बताएका छन् । स्कुल अफ माक्र्सिज्मद्वारा ४७औं पुष्पलाल स्मृतिमा आयोजित वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले राजनीतिक नेतृत्व नयाँ संविधान कार्यान्वयनमा […]
२०८२ श्रावण ७ गते, मंगलवार