प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै
काठमाडौँ । प्रधानमन्त्री के.पी. शर्मा ओली आज तुर्कमेनिस्तान जाँदै छन । प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको अवाजा शहरमा आयोजना हुने भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।यही साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव महामहिम […]
२०८२ श्रावण १९ गते, आईतवार