रामहरि खतिवडाद्वारा राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा
काठमाडौँ । रामहरि खतिवडाले संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदबाट राजीनामा दिएका छन्। उनले संघीय निजामती विधेयकमा राखिएको कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका विषयमा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।राज्य व्यवस्था समितिबाट पारत भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको छ । प्रतिवेदन आइसकेपछि सभापति खतिवडा समेत […]
२०८२ श्रावण २८ गते, मंगलवार