राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका भाद्र ११ गते निर्वाचन हुने भएको छ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएको १५ दिनपछि समितिले सभापति पाउने तय भएको छ। संघीय संसद् सचिवालयले समितिको सभापति चयनका लागि आज निर्वाचनसम्बन्धी सूचना प्रकाशन गरेको हो।सभामुख देवराज घिमिरेले समितिको सभापति […]
२०८२ भाद्र ९ गते, सोमबार