काठमाडौँ भ्यू टावरको काम नरोक्नु
काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौं भ्यू टावर निर्माणको काम नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाश खरेलको एकल इजलासले सो आदेश दिएको हो । अदालतले अन्तिम निरुपण हुँदा ठहरिए बमोजिम हुने गरी निर्माणको काम जारी राख्न निर्माण व्यवसायीलाई अनुमति दिएको छ । काठमाडौं भ्यू टावरको निर्माणको ठेक्का जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालि.ले पाएको […]
२०८२ असार २५ गते, बुधबार