अमेरिकाद्वारा पुन: नेपालमा एमसीसीलाई निरन्तरता दिने उदघोष
काठमाडौँ । अमेरिकाले नेपालमा ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को कम्प्याक्टलाई निरन्तरता दिने निर्णय गरेको छ । नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ताले अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको जानकारी दिए । यस निर्णयबारे नेपाल सरकारलाई आफूहरूले सूचित गराएको पनि उनले बताए ।गत शुक्रबार एमसीसी मुख्यालयले विज्ञप्ति जारी गरी एमसीसीको […]
२०८२ श्रावण १२ गते, आईतवार