राजनीति

‘चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता नहुने बताएका छन् ।आसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको […]

२०८१ मंसिर १० गते, सोमबार

प्रधानमन्त्री ओलीद्वारा चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणमा उठाउनुपर्ने विषयबारे पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन्। उक्त छलफलमा पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी तथा पूर्वपरराष्ट्रमन्त्रीहरु नारायणकाजी श्रेष्ठ, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, भेषबहादुर थापा र डा. प्रकाशचन्द्र लोहनी सहभागी भएका थिए ।प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा […]

२०८१ मंसिर १० गते, सोमबार

आठ एसएसपी डिआइजी बढुवामा सिफारिस

काठमाडौँ । गृह मन्त्रालय बढुवा सिफारिस समितिको आइतबार राति बसेको बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा सिफारिस गरेको छ । बैठकले रिक्त आठ दरबन्दीमा बढुवा सिफारिस गरेको बढुवा समिति सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले बताए।बढुवा हुनेमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ब्याचमेटबाट तीन जना एसएसपी छन्। […]

२०८१ मंसिर १० गते, सोमबार

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।न्यायाधीश भीमलाल बेलबासेकाे इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे । पछिल्लोपटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । सहकारी ठगी […]

२०८१ मंसिर ९ गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीद्वारा रक्तदान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले मंसिर ८ गते ११ औं पार्टी पुनर्गठन दिवसको अवसरमा रक्तदान गरेको छ । नियमित रक्तदाता संघको कार्यालय बुटवलमा सम्पन्न खुला रक्तदान कार्यक्रममा ४० प्वाइन्ट रगत संकलन भएको हो ।जनमुक्ति सेना गठन भएको दिनलाई पारेर २०७१ साल मंसिर ८ गते महासचिव विप्लवको नेत्तृत्वमा नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गरिएको थियो । […]

२०८१ मंसिर ९ गते, आईतवार

एमालेलाई १ लाख जरिवाना !

काठमाडौँ । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ । नेकपा एमालेले शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको हो ।उक्त पत्रमा फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक […]

२०८१ मंसिर ८ गते, शनिबार

नेकपा बृहत -यालीसहितको जनसभा गर्दै : मुख्य वक्ता महासचिव विप्लव सी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले ११ औं पार्टी पूनर्गठन दिवसकाे अवसरमा आज काठमाडौंको भृकुटीमण्डपमा भव्य जनसभा गर्ने भएको छ । सो सभालाई पार्टीका महासचिव विप्लव सीलगायतका नेताहरूले सम्बाेधन गर्ने बताईएको छ ।उक्त सभा हुनुअघि मध्याह्न १२ बजेबाट काठमाडौँकाे सुन्धारा, शान्तिबाटीका, बागबजार, पुतलीसडक लगायतका ठाउँहरुबाट र्याली निकाली भृकुटीमण्डपमा पुग्ने र दिउँसो १ बजेबाट जनसभा हुने बताइएको […]

२०८१ मंसिर ८ गते, शनिबार

नेकपाले भोलि (शनिबार) बृहत -यालीसहितको जनसभा गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले भोलि (शनिबार) भृकुटीमण्डपमा भब्य जनसभा गर्ने भएको छ । सो पार्टीले ११ औं पार्टी पूनर्गठन दिवसको अवसरमा भोलि भब्य जनसभा गर्ने जनाएको छ ।सो पार्टीका प्रवक्ता प्रकाण्ड सीले मङ्सिर ८ गते श्रमजीवी वर्गको पार्टी नेपाल कम्युनिस्ट पार्टी पूनर्गठन भएको उल्लेख गर्दै पार्टी पूनर्गठन दिवसको अवसर पारेर बृहत् प्रदर्शनसहित सभा गर्न […]

२०८१ मंसिर ७ गते, शुक्रबार

सभामुख घिमिरे कम्बोडिया जाँदै

काठमाडौँ । सभामुख देवराज घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी)मा सहभागी हुन आज कम्बोडिया जाँदै छन् । कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच […]

२०८१ मंसिर ७ गते, शुक्रबार

‘वि.आर.आई बारे अनावश्यक बिवाद नगरौँ’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वि.आर.आई बारे अनावश्यक बिवाद नगर्न आग्रह गरेका छन्। उनले बिहिबार एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।बिज्ञप्तिमार्फत् नेता खनालले नेपालले २०१७ मा नै वि.आर.आई संझौता गरेको उल्लेख गर्दै नेपालका एक पछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चिन विरोधी कुप्रचारको शिकार भएर वि. आर. […]

२०८१ मंसिर ६ गते, बिहीबार