युवा संगठन नेपाल चितवन रत्ननगरको अध्यक्षमा सुवास सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल रत्ननगरकाे दोस्रो सम्मेलनले सुवास सीकाे अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उक्त सम्मेलनलाई संबिधान गर्दै युवा संगठन नेपालका केन्द्रीय सचिव अनिल सीले विश्व पुजिवाद र दलाल पुँजीवादले हाम्रा युवायुवतीहरुलाई राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, शिक्षा, स्वास्थ्या रोजगारीमा ठूलाे असमानता र शाेषणले अत्याचारकाे मार खेपिरहनुपरेकाे ठाेकुवा […]
२०८१ फाल्गुन ११ गते, आईतवार