नेपाल–भारत सचिवस्तरीय संयुक्त सञ्चालन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समितिको बैठक आज भारतको नयाँ दिल्लीमा बस्दै छ । बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य सहितको टोली सोमबार नै भारत पुगिसकेको छ । बैठकबाट अन्तरदेशीय विद्युत् व्यापारका लागि महत्वपुर्ण मानिएको इनरुवा–पूर्णिया र दोधारा–बरेली चार सय केभी प्रसारणलाइन निर्माणको प्रारुपलाई अनुमोदन गर्ने तयारी छ […]
२०८१ माघ २९ गते, मंगलवार