पूर्वमन्त्री प्रदीप नेपालको निधन
काठमाडौं । पूर्वमन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा थापाथली स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि उनी पार्किन्सन रोगबाट ग्रसित रहेका थिए । उनी केही दिन अघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । तर सोमबार नेपालको स्वास्थ्य अवस्था बिग्रिएपछि आईसीयू (सघन उपचारकक्ष) मा सारेर उपचार गरिएको थियो । नेपालको केहीबेर अघि […]
२०८२ बैशाख २३ गते, मंगलवार