६ महिला सङ्गठनद्वारा गणतन्त्रका पक्षमा आवाज बुलन्द बनाउन आह्वान
काठमाडौँ । बिभिन्न राजनीतिक दलनिकट ६ महिला सङ्गठनले गणतन्त्रका पक्षमा आवाज बुलन्द बनाउन आह्वान गरेका छन। अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीलगायत ६ संगठनले सोमबार संयुक्त बिज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन्।ति संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै गणतन्त्रको रक्षाका लागि एकजुट हुने सङ्कल्पसमेत व्यक्त गरेका छन् । विज्ञप्तिमा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनमा महिलाको ठुलो […]
२०८२ बैशाख ९ गते, मंगलवार