‘संघीय लोकतान्त्रिक गणतन्त्र दुर्घटनामा पर्ने खतरा छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन् । चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका पछिल्ला कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी गरेका हुन् ।प्रचण्डले भने, -‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा […]
२०८१ माघ ३ गते, बिहीबार