विष्फोेटका घाइतेलाई अस्पतालबाटै गिरफ्तार
काठमाडौं, १४ जेठ । राजधानीमा भएको आइतबारको बम विष्फोट घटनाबाट घाइतेलाई उपचाररत रहेको अवस्थामा अस्पतालबाट प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई विप्लव नेतृत्वको ने.क.पा.सँग आवद्ध रहेको अनुसन्धानका लागि भन्दै प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेको हो । घटटेकुलोमा भएको विष्फोटका घाइते रबिन केसी र चन्द्रगिरी विष्फोटका घाइते बुद्ध लामालाई उपचार गराइरहेको अवस्थाबाट नियन्त्रणमा लिइएको हो । लामालाई […]
२०७६ जेष्ठ १५ गते, बुधबार