सरकारको काम सन्तोषजनक भएन
काठमाडौं, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका काम सन्तोषजनक नभएको बताएका छन् । काठमाडौंको हनुमानस्थानस्थित अर्ग्यानिक क्विन रेष्टुरेन्टको शुभारम्भ गर्दै उनले सरकारको काम कारवाहीबारे असन्तुष्टि व्यक्त गरेका हुन् । पार्टीसँग कुनै छलफल नगरी सरकार एकलौटी ढंगले अगाडि बढेको उनको भनाइ थियो । वरिष्ठ नेता नेपालले छलफलविनै एकलौटी रुपमा […]
२०७६ जेष्ठ ८ गते, बुधबार