आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा
काठमाडौं, १६ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्याने गरी बुधबार भएको हेलिकप्टर दुर्घटनापछि सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । यसक्रममा सरकारले आजका लागि देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । राष्ट्रिय शोक मनाउने क्रममा देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । यस्तै, दिवङ्गत मन्त्री […]
२०७५ फाल्गुन १६ गते, बिहीबार