राजनीति

सरकारको फासिवादी चरित्र उदाङ्गियो : जिवन्त

काठमाडौँ,१७ असार । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य जीवन्तले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप सरकारको फासिवादी चरित्र उदांगो भएको बताएका छन् । उनले राज्यशक्तिको चरम दुरुपयोग गरेर प्रधानमन्त्री ओलीले देशलाई फासिवादतिर धकेलेको बताए । शनिबार पार्टी प्रवेश कार्यक्रमबाट पार्टीको सल्लाकार समितिका अध्यक्ष इश्वरी दाहाल, पोलिट्ब्यूरो सदस्य भरत बम, पदम राई, केन्द्रीय सदस्य मकर गुरुङसहित ४० जना नेता–कार्यकर्तालाई […]

२०७५ असार १७ गते, आईतवार

साझा पार्टीका नेता–कार्यकर्ता गिरफ्तार

काठमाडौं, १६ असार । विवेकशील साझा पार्टीका नेता–कार्यकर्ताहरुलाई गिरफ्तारीमा परेका छन । सरकारले माइतिघर मण्डलामा विरोध प्रदर्शनमा निषेध गरेको विरोधमा गरिएको प्रदर्शनको क्रममा उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीले विवेकशील साझा संयोजक उज्ज्वल थापासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो माइतीघर मण्डलामा साझा पार्टीले विरोध प्रदर्शन गरेको थियो । निषेधित क्षेत्रमा […]

२०७५ असार १६ गते, शनिबार

नेपाल–भारत इपिजीको अन्तिम बैठक बस्दै

काठमाडौं, १५ असार । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को नवौँ बैठक आज (शुक्रबार) बस्दै छ । यो बैठक दुई देशबीचको सन्धी तथा सम्झौता पुनरावलोकनका लागि महत्वपूर्ण हुनेछ । दुई वर्षको समय पाएको इपीजीको यो बैठक अन्तिम हो । यो बैठकमा सन् १९५० को नेपाल–भारत मैत्री सन्धिमा पुनरावलोकन, सीमा सुरक्षालगायतका विषयहरुको निक्र्योल निकालिनेछ । तर, इपिजीमा नेपाल–भारत […]

२०७५ असार १५ गते, शुक्रबार

नेपालको १० विगाहाभन्दा बढी जमिन भारतीयको नियन्त्रणमा

काठमाडौं, १४ असार । नेपाल–भारत सिमानामा रहेको झापाको कचनकवल गाउँपालिका–४ स्थित पोक्लावाङको १० बिगाहभन्दा बढी जमिन भारतीयले नियन्त्रणमा लिएका छन् । स्थानीय रुपणी नदी धार परिवर्तन गर्दै उत्तरतर्फ सर्दा दक्षिणतर्फको नेपालको सबै भाग भारतीयले नियन्त्रण गरेका हुन् । हरेक वर्ष नदीले कटान गर्दै उत्तरतिर सर्ने र दक्षिण तिरको जमिन भारतीयले नै जोतभोग गर्ने गरेको स्थानीय […]

२०७५ असार १४ गते, बिहीबार

भ्रष्टाचार नियन्त्रणमा चुनौती

काठमाडौँ , १२ असार । यतिखेर मुलुकमा व्याप्त भ्रष्टाचार र यसको नियन्त्रण गर्ने विषय सर्वाधिक चासो बनेको छ । भ्रष्टाचारलाई सबै किसिमका विकासको अवरोधका रूपमा लिने गरिए पनि यसबाट मुक्त हुन सकिएको छैन । यो फू–मन्तरको वाचाजस्तो रातारात समाप्त हुने विषय पनि होइन । प्रायः विकासोन्मुख देशका लागि भ्रष्टाचार नियन्त्रणमा चुनौती बन्ने गरेका छन् । […]

२०७५ असार १२ गते, मंगलवार

ओली स्वदेश फिर्ता

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । आज प्रधानमन्त्री ओली बिहान १०ः १५ बजे स्वदेश आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत […]

२०७५ असार १० गते, आईतवार

प्रधानमन्त्री ओली स्वदेश फर्कंदै

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी ओली ६ दिने औपचारिक चीन भ्रमण सकाएर आज स्वदेश फर्कंदै छन । असार ५ गतेदेखिको चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री र व्यापारीसँग भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग दुई देशबीचको आर्थिक सम्बन्ध र सहकार्यका विषयमा छलफल गरेका थिए । […]

२०७५ असार १० गते, आईतवार

सिन्डिकेट नहटने संकेत

काठमाडौँ, ९ असार । सरकारले साउन एक गतेदेखि लागु हुने गरि सार्वजनिक यातायातको सिन्डिकेट हटाउने तयारी गरेपनि यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिले अझै केही समय माग गरेपछि साउन एकबाट सिण्डिकेट नहट्ने भएको छ । समितिका संयोजक केशवकुमार शर्माले आसर मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता गराउन सम्भव नभएको बताएसँगै शंका सुरु भएको […]

२०७५ असार ९ गते, शनिबार

कांग्रेस सभापतिहरुको भेला सम्पन्न

काठमाडौँ, ८ असार । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको हेटौंडा भेला २१ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सरकारले प्रेस, न्यायालय, गैरसरकारी संस्था, कर्मचारी प्रशासन लगायत विभिन्न क्षेत्रमा नियन्त्रणकारी हस्तक्षेप गर्ने नीति लिएर सर्वसत्तावाद लाद्न खोजेको भन्दै त्यसविरुद्ध कांग्रेस उभिने घोषणापत्रमा उल्लेख छ । लोकतान्त्रिक गणतन्त्र, संघीयता, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायालय लगायतको रक्षाका लागि दृढतापूर्वक […]

२०७५ असार ८ गते, शुक्रबार

२२ जना जिल्ला न्यायाधीशमा सिफारिस

काठमाडौं, ८ असार । बिहीबार साँझ बसेको न्याय परिषदको बैठकले २२ जिल्लामा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। २२ जिल्लामा हाल रिक्त रहेकाे दरबन्दीमा दुर्इजना महिलासहित २२ जनाकाे नाम सिफारिस गरेकाे हाे। सिफारिस पर्नेमा न्याय सेवा समूहका सबैभन्दा बढी १४ जना रहेका छन् भने यस्तै कानुन समूहबाट ३ र सरकारी वकिल समूहबाट ५ जना रहेका […]

२०७५ असार ८ गते, शुक्रबार