सरकार प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन उद्दत
काठमाडौं, २० फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सरकार प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन उद्दत रहेको ठोकुवा छन । आज नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको प्रजातन्त्रका सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृत सभामा बोल्दै सभापति देउवाले वर्तमान सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन खोजेको ठोकुवा गरेका हुन् । देउवाले सरकारले फेसवुक, […]
२०७५ फाल्गुन २० गते, सोमबार