सुकुम्वासीकाे घर भत्काइए प्रतिरोध गर्ने चेतावनी
काठमाडाै, ७ माघ । नेपाल कम्युनिस्ट पार्टी झापाले मेची किनारमा बसोबास गर्ने सुकुम्वासीको वैकल्पिक व्यावस्था बिना घर नभत्काउन आग्रह गरेको छ । भद्रपुर नगरपालिले मेची किनारमा बसोबास गरिरहेका सुकुम्वासीहरुको ८६ घर झुपडी हटाउनको लागि सुचना जारी गरेपछि नेकपा झापाले वैकल्पिक व्यावस्थाबिना उनीहरुलाई उक्त स्थानबाट नहटाउन आग्रह गरेको हो । नगरपालीकाले जारी गरेको सुचना प्रती नेपाल […]
२०७५ माघ ७ गते, सोमबार