राजनीति

‘नीति तथा कार्यक्रमले जनतालाई निराशा, मतदाताको अपमान’

काठमाडौं, ९ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका डा. मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् गर्दा सभामुख र राष्ट्रियसभाको अध्यक्षलाई ‘सम्माननीय’ भन्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै गुनासो व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि संशोधनको प्रस्ताव प्रस्तुत् गर्दै उनले ‘ठूलो आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा […]

२०७५ जेष्ठ ९ गते, बुधबार

नेकपा अन्डरलाईनद्वारा केन्द्रीय सदस्यको नामावली सार्वजनिक

काठमाडौं, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय सचिवालयको सोमबारको निर्णयानुसार ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक भएको छ । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार स्थायी आमन्त्रित सदस्यमा अमिक शेरचन, . अमृतकुमार बोहरा, केशवप्रसाद बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी रहेका छन । महासचिव पौडेलका अनुसार आज सार्वजनिक केन्द्रीय सदस्यमा अइन्द्रसुन्दर नेम्वाङ, अग्निप्रसाद […]

२०७५ जेष्ठ ८ गते, मंगलवार

क्रान्तिकारी ट्रेड युनियनका अध्यक्ष झाक्रीसहित ७ नेता रिहा

काठमाडौं, ७ जेठ । राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनबाटै गिरफ्तार गरिएका नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष अमर झाक्रीसहित ७ जना मजदूर नेता रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशमा सोमबार दिउँसो उनीहरु काठमाडौंबाट अध्यक्ष झाक्रीसहित सचिव देव परियार, केन्द्रीय सदस्य, शिब परियार, शिशिर थापासहित सात जना रिहा भएका हुन् । उनीहरुलाई राष्ट्रिय […]

२०७५ जेष्ठ ८ गते, मंगलवार

सरकारको नीति तथा कार्यक्रम सार्बजनिक हुदै

काठमाडौं, ७ जेठ । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् । अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ […]

२०७५ जेष्ठ ७ गते, सोमबार

ओली र प्रचण्डले नाम चोरे – कट्टेल (विज्ञप्तीसहित)

काठमाडौँ , ६ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी ‘अण्डरलाइन’ले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै आपत्ति जनाएका छन् । उनले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचनदेखि निर्वाचन आयोगमा विधिवत दर्ता भएको दल भएको स्पष्ट पारेका छन् । पछिल्लो पटक निर्वाचन […]

२०७५ जेष्ठ ६ गते, आईतवार

ओली र पौडेल गुण्डा हुन- जनपरिषद प्रमुख सुमनसिंह

काठमाडौं, ६ जेठ । दमकस्थित हाटखोलामा बसोबास गर्ने सर्वसाधरण सुकुम्बासीहरुको बस्तिमा डोजर लगाएपछी नेकपाका जिल्ला जनपरिषद झापाका प्रमुख सुमनसिंह पौडेलले मेयर रोम ओलि र वार्ड अध्यक्ष भिम पौडेलले डन गिरि देखाएको आरोप लगाएका छन । पौडेलले आफ्नो फेसबुकमार्फत आफ्नो धारणा सार्वजानिक गर्दै दमक नगरपालिकाको मेयर रोम ओलि र वार्ड अध्यक्ष भिम पौडेलले पुलिस प्रशासनको दुरुपयोग […]

२०७५ जेष्ठ ६ गते, आईतवार

दमक नगरपालिकाद्वारा सुकुम्बासिको उठिबास, नेकपाद्वारा आपत्ति

काठमाडौं, ५ जेठ । दमक नगरपालिकाले आज बिहान दमक -७ स्थित हाटखोला सुनचांदी लाइनमा बसोबास गर्ने २२ ओटा घरमा डोजर लगाएर भत्काइदिएको छ । संयौको संख्यामा ससस्त्र प्रहरी, जनपद प्रहरी र सबै वार्डका वार्ड अध्यक्ष नगरपालिकाका मेयर रोमनाथ ओलि र केही स्थानिय जग्गा दलालहरुहरुको उपस्थितिमा एकाबिहानै देखि डोजर लगाएर भत्काइएको हो । दमकको मुख्य बजारको […]

२०७५ जेष्ठ ५ गते, शनिबार

नेकपाद्वारा मदिरा नियन्त्रण अभियान सुरु

काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टीले मदिरा नियन्त्रण अभियान सुरु गरेको छ । देशभर एकैसाथ अभियानको सुरु गरिइएको नेकपाले जनाएको छ ।अभियानकै क्रममा कर्णाली प्रदेशको कालीकोट जिल्लालाई पनि नेकपाले मदिरामुक्त जिल्ला घोषणा गरेको छ । कालिकोट र दैलेखको सिमाना दैखोलामा मदिराको एक ट्रक नै कब्जामा लिएको छ । सुर्खेतबाट कालीकोट मदिरा लैजाँदै गरेका ट्रक […]

२०७५ जेष्ठ ५ गते, शनिबार

नेविसंघद्वारा आयल निगम घेराउ

काठमाडौं, ४ जेठ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेको छ । दैनिक उपभोग्य वस्तुको पटक–पटक मूल्य बढाएर सरकारले जनताको ढाड सेकेको आरोप विद्यार्थीहरुको छ । यो मूल्यवृद्धि जनहित विरोधी र कमिशनउन्मुख रहेको भन्दै नेविसंघले तत्काल फिर्ता लिन माग गरेको छ । विद्यार्थीहरुले निगमको […]

२०७५ जेष्ठ ४ गते, शुक्रबार

बोको हरामको नियन्त्रणमा रहेका ५३ जनाको उद्धार

काठमाडौं, ४ जेठ । नाइजेरियामा बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ । उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरुलाई अपहरणमुक्त गराएको अधिकारीहरुले जनाएका हुन् । अपहरणमुक्त हुनेमा ३३ महिला, १६ बालबालिका र चार जना पुरुष रहेको सेनाले जनाएको हो । बोको हरामविरुद्ध भएको सुरक्षा कारबाही अभियानका क्रममा सरकारी सेनाले उनीहरुलाई अपहरणमुक्त गराएको हो […]

२०७५ जेष्ठ ४ गते, शुक्रबार