राजनीति

देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय

काठमाडौं, २१ असार । प्रधानमन्त्री निवास बालुवाटारमा गएराति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आचारसंहिता लागू भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गरेको छ । सरकारले भदौ १४ गतेदेखि फागुन २ सम्म भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिलसिलामा निर्वाचन आचारसंहिता लागू भएको मिति […]

२०७५ असार २१ गते, बिहीबार

कांग्रेसद्वारा प्रतिरोधमा उत्रिने चेतावनी

काठमाडौं, २० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले अनशनरत् डाक्टर गोविन्द केसी र गंगामाया अधिकारीका मागमा ऐक्यबद्धता जनाएको छ । कांग्रेसले डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउन र उनको स्वास्थ्य अवस्था बुझ्न तीनजना सांसदलाई जुम्ला पठाउने निर्णय गरेको छ । त्यसैगरी, गंगामाया अधिकारीका मागप्रति ऐक्यबद्धता जनाउन र स्वास्थ्य अवस्था […]

२०७५ असार २० गते, बुधबार

‘ओली सरकार शोषक र सामन्तको पक्षपाती ‘

काठमाडौं, १९ असार । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार शोषक सामन्तीको पक्षमा उभिएको बताएकी छन् । कार्कीले मंगलबार काठमाडौँका आयोजित एक कार्यक्रममा बोल्दै केदारभक्त माथेमा आयोगको प्रतिवेदन विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएर सरकारले शोषक सामन्ती व्यापारीहरुलाई सहयोग गरेको बताइन् । सरकारले माइतीघर मण्डलालगायतका ठाउँमा विरोध प्रदर्शन गर्न […]

२०७५ असार १९ गते, मंगलवार

शिक्षामन्त्री पोखरेल आफ्नै हस्ताक्षर विरुद्ध

काठमाडौँ , १९ असार । शिक्षा र स्वास्थ्य क्षेत्रमा पैसावालको अनुकुल हुने गरी काम गरेको आरोप लागिरहेको बेला शिक्षामन्त्री गिरिराजमणी पोखरेलले फेरि विवादमा आएका छन् । उनले आफैले हस्ताक्षर गरेको अध्यदेशविरुद्ध लागेका छन् । उनी पैसाको प्रभावमा परेर राष्ट्रपतिलाई बुझाएको अध्यदेशविरुद्ध सिटिइभिटीबाट केही शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिने प्रयास गरिरहेका छन् । पैसा भनेपछि र्‍याल चुहाउने […]

२०७५ असार १९ गते, मंगलवार

अनशनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं, १८ असार । शनिबारदेखि जुम्लामा अनशनरत हाडजोर्नी चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य खतरायुक्त अवस्थामा रहेको जनाइएको छ । अनशनरत डा केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा पूजन रोकायाको भनाइ छ । उनका अनुसार २४ घण्टामा २०० मिलिलिटर मात्र पिसाब भएको छ, स्वास्थ्य दैनिकरुपमा निकै […]

२०७५ असार १८ गते, सोमबार

प्रदेश नम्बर ७ का अर्थमन्त्री आफ्नै गाउँबाट लखेटिए

काठमाडौं, १७ असार । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा आफ्नै गाउँबाट लखेटिएका छन् । आइतबार भेटघाट कार्यक्रमको लागि मुजा पुगेका मन्त्रीलाई मन्त्री बोहोरालाई आफ्नै निर्वाचन क्षेत्रका रामारोशन गाउँपालिकाको मुजाबाट स्थानीय नेता–कार्यकताहरुले लखेटेका हुन् । मन्त्री बोहोरा आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटमा मनोमानी रुपमा योजना र बजेट विनयोजन गरेको, […]

२०७५ असार १८ गते, सोमबार

सरकारको फासिवादी चरित्र उदाङ्गियो : जिवन्त

काठमाडौँ,१७ असार । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य जीवन्तले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप सरकारको फासिवादी चरित्र उदांगो भएको बताएका छन् । उनले राज्यशक्तिको चरम दुरुपयोग गरेर प्रधानमन्त्री ओलीले देशलाई फासिवादतिर धकेलेको बताए । शनिबार पार्टी प्रवेश कार्यक्रमबाट पार्टीको सल्लाकार समितिका अध्यक्ष इश्वरी दाहाल, पोलिट्ब्यूरो सदस्य भरत बम, पदम राई, केन्द्रीय सदस्य मकर गुरुङसहित ४० जना नेता–कार्यकर्तालाई […]

२०७५ असार १७ गते, आईतवार

साझा पार्टीका नेता–कार्यकर्ता गिरफ्तार

काठमाडौं, १६ असार । विवेकशील साझा पार्टीका नेता–कार्यकर्ताहरुलाई गिरफ्तारीमा परेका छन । सरकारले माइतिघर मण्डलामा विरोध प्रदर्शनमा निषेध गरेको विरोधमा गरिएको प्रदर्शनको क्रममा उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीले विवेकशील साझा संयोजक उज्ज्वल थापासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो माइतीघर मण्डलामा साझा पार्टीले विरोध प्रदर्शन गरेको थियो । निषेधित क्षेत्रमा […]

२०७५ असार १६ गते, शनिबार

नेपाल–भारत इपिजीको अन्तिम बैठक बस्दै

काठमाडौं, १५ असार । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को नवौँ बैठक आज (शुक्रबार) बस्दै छ । यो बैठक दुई देशबीचको सन्धी तथा सम्झौता पुनरावलोकनका लागि महत्वपूर्ण हुनेछ । दुई वर्षको समय पाएको इपीजीको यो बैठक अन्तिम हो । यो बैठकमा सन् १९५० को नेपाल–भारत मैत्री सन्धिमा पुनरावलोकन, सीमा सुरक्षालगायतका विषयहरुको निक्र्योल निकालिनेछ । तर, इपिजीमा नेपाल–भारत […]

२०७५ असार १५ गते, शुक्रबार

नेपालको १० विगाहाभन्दा बढी जमिन भारतीयको नियन्त्रणमा

काठमाडौं, १४ असार । नेपाल–भारत सिमानामा रहेको झापाको कचनकवल गाउँपालिका–४ स्थित पोक्लावाङको १० बिगाहभन्दा बढी जमिन भारतीयले नियन्त्रणमा लिएका छन् । स्थानीय रुपणी नदी धार परिवर्तन गर्दै उत्तरतर्फ सर्दा दक्षिणतर्फको नेपालको सबै भाग भारतीयले नियन्त्रण गरेका हुन् । हरेक वर्ष नदीले कटान गर्दै उत्तरतिर सर्ने र दक्षिण तिरको जमिन भारतीयले नै जोतभोग गर्ने गरेको स्थानीय […]

२०७५ असार १४ गते, बिहीबार