राजनीति

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं , १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदले आगामी पुस १७ गते अनिवार्य अवकास पाउने भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । न्याय परिषद्ले यसअघि नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश दीपकराज जोशी र […]

२०७५ मंसिर १७ गते, सोमबार

‘अब श्री ५ केपी ओली लेख्नमात्रै बाँकी छ ‘

काठमाडौं , १६ मंसिर । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिस्टको दुईतिहाइ बहुमत देशका लागि अभिसाप बनेको जिकिर गरेका छन् । शनिबार बुटवलमा सन्चारकर्मीसित उनले सरकारको तानाशाही शैली र निरीह प्रतिपक्षीका कारण सरकार गलत काममा लागिरहेको आरोप लगाए । ‘अब श्री ५ केपी ओली लेख्नमात्रै बाँकी रहेको छ’–उनले भने । ९ महिनामा सरकारले […]

२०७५ मंसिर १६ गते, आईतवार

जोर–बिजोर नियम खारेज

काठमाडौ, १४ मंसिर । सरकारले सवारीसाधनमा लगाइएको जोर–बिजोरको नियम हटाएको छ । आजदेखि सुरु हुने एसिया प्यासिफिक सम्मेलनका लागि भन्दै बिहीबारदेखि १६ गतेसम्मका लागि लागू गरिएको सवारीसाधनमाथिको जोर–बिजोर नियम गृहमन्त्रालयको निर्देशनमा आजै (शुक्रबार) साढे ११ बजेदेखि हटाइएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ । विभिन्न १५ भन्दा बढी देशका राष्ट्र तथा सरकार प्रमुख र […]

२०७५ मंसिर १४ गते, शुक्रबार

सवारी साधनमा जोर–बिजोर प्रणाली लागु

काठमाडौं , १३ मंसिर । काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिनका लागि जोर–बिजोर प्रणाली लागू भएको छ । मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एसिया प्यासिफिक समिटमा ७ देशका राष्ट्र र सरकार प्रमुख तथा […]

२०७५ मंसिर १३ गते, बिहीबार

यातायातमा जोर बिजोर प्रणाली

काठमाडौं, १२ मंसिर । गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गर्ने भएको छ । एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि जोर बिजोर प्रणाली लागू गरिएको हो । यही मङ्सिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको प्रहरी […]

२०७५ मंसिर १२ गते, बुधबार

लेन्दे खोलामाथि मितेरी पुल पुनर्निर्माण सुरु

काठमाडौं , ११ मंसिर । नेपाल र चीन जोड्ने रसुवागढीस्थित लेन्दे खोलामाथिको मितेरी पुलको पुनर्निर्माण सुरु भएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले पुलमा क्षति भएपछि बेली ब्रिज राखेर यातायात सञ्चालन हुँदै आएको थियो । १ सय १४ मिटर लम्बाई तथा ९ दशमलब ५ मिटर चौडाई रहेको दुई लेनको पुल हाल सञ्चालनमा रहेको […]

२०७५ मंसिर ११ गते, मंगलवार

नेकपा केन्द्रीय सदस्यको कार्यविभाजन गर्दै

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन सोमबार हुने बताएको छ । आज गृहकार्य गरी सोमबार बस्ने बैठकले कार्यविभाजनको टुंगो लगाउने निर्णय गरेको हो । केन्द्रीय सदस्यको कार्यविभाजनपछिमात्रै जनवर्गीय संगठनको एकीकरणको प्रक्रियामा प्रवेश गरिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिए । बैठकमा प्रधानमन्त्री […]

२०७५ मंसिर ९ गते, आईतवार

जनसभाको पूर्वसन्ध्यामा द्वीप प्रज्वलन

काठमाडौं, ७ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले भोलि हुने जनसभाको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरेको छ । पार्टी पुनर्गठनको पाँचौं दिवसको अवसरमा आयोजना गर्न लागिएको जनसभाको एक दिनपहिले शुक्रबार साँझ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा द्वीप प्रज्वलन गरेको हो । द्वीप प्रज्वलनको नेकपाका केन्द्रीय सदस्य आजद, मकर गुरुङ, बन्धु चन्दले संयुक्त गरेका थिए । कार्यक्रममा ‘नेकपा जिन्दावाद, […]

२०७५ मंसिर ८ गते, शनिबार

निर्मला हत्या प्रकरणः ‘धर्नास्थलमा नेताको ओइरो ‘

काठमाडौं, ७ मंसिर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहनुभएका उहाँका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति धर्नामा बस्नुभएको छ । यसअघि काठमाडौँ पुगेर प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै प्रतिपक्षी दलका नेतासम्मलाई छोरीको हत्यारालाई कारवाहीको गुहार मागेका निर्मलाका बुवा/आमाले हत्यारालाई सार्वजनिक […]

२०७५ मंसिर ७ गते, शुक्रबार

‘विस्तृत शान्ति सम्झौता’ को १२ वर्ष : समस्या जहाँको त्यहीं

काठमाडौं, ५ मंसिर । राजतन्त्रात्मक संसदीय व्यवस्थालाई ध्वस्त पारी नयाँ जनवादी गणतन्त्र नेपाल स्थापनार्थ १ फागुन, २०५२ मा सुरु भएको नेपालको ऐतिहासिक जनयुद्धलाई विधिवत ‘अन्त्य’ गर्ने गरी तत्कालीन विद्रोही नेकपा (माओवादी) र संसदवादी पक्षहरुबीच ‘विस्तृत शान्ति सम्झौता’ भएको १२ वर्ष पूरा भएको छ । ५ मंसिर, २०६३ मा तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल […]

२०७५ मंसिर ५ गते, बुधबार