राजनीति

बहुमुखी क्याम्पसमा लगाइएको ताला ५ महिनासम्म पनि खुलेन

काठमाडौं, २६ जेठ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा पाँच महिनाअघिदेखि गरिएको अनिश्चितकालीन तालाबन्दीका कारण क्याम्पसको प्रशासनिक काम प्रभावित भएको छ । सप्तरीको राजविराजस्थित सो क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको विरोध गर्दै गत माघ २१ गते प्राध्यापकहरुले क्याम्पसको मूलगेटमै तालाबन्दी गरेका थिए । तर पछि उनीहरुले विद्यार्थीहरुको पठनपाठन र परीक्षा प्रभावित हुने भएपछि क्याम्पस […]

२०७५ जेष्ठ २६ गते, शनिबार

विभागका संख्या कटौती गर्ने तयारी

काठमाडौं, २४ जेठ । सरकारले केन्द्रीय मन्त्रालय मातहतमा रहने विभागको संख्यामा कटौती गरेको छ । अब केन्द्रीय मन्त्रालय मातहत ५४ वटा मात्र विभाग रहनेछन् । यसअघि ६४ वटा विभाग हुने गरेकामा अब ५४ वटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । हाल कायम रहेका २१ मन्त्रालयको काम र प्रकृति अनुसार पहिले […]

२०७५ जेष्ठ २४ गते, बिहीबार

प्रधानसेनापति भारत प्रस्थान

काठमाडौं, २३ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्री भारतको ६ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय सेनाका सेनाध्यक्ष विपीन रावतको औपचारिक निमन्त्रणामा उनी बुधबार भारत प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । उनलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । भ्रमणमा रहँदा प्रधानसेनापति क्षत्रीले देहरादुनस्थित भारतीय सेनाको एकेडेमीमा सन्चालित […]

२०७५ जेष्ठ २३ गते, बुधबार

माअाेवादी केन्द्र ब्युताइदै

काठमाडौं, २३ जेठ । तत्कालिन नेकपा एमालेसँग गरिएको एकताप्रति माओवादी केन्द्रभित्रको असन्तुष्ट फराकिलो बन्दै जान थालेको छ । एकता सुरुमै भएको छलफलबाटै गोपाल किराँतीको नेतृत्वमा केही नेताहरु बाहिरिएका थिए । उनीहरुले एकता एमालेकरण भन्दै आपत्ति जनाएका थिए । किराँतीले माओवादी केन्द्र पुर्नगठनको घोषणा गरे । एकतालगत्तै उनले आफ्नो संयोजकत्वमा पार्टीको रुप दिइसकेका छन् । पार्टीभित्र […]

२०७५ जेष्ठ २३ गते, बुधबार

ओलीको चीन भ्रमणको तयारी तीव्र

काठमाडौं, २३ जेठ । परराष्ट्रमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी तीव्र बंनाएको छ । परराष्ट्रमन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा तयारीलाई समेत तीव्रता दिएको छ । यो भ्रमण मुलतः आर्थिक विकासमा नै केन्द्रित गर्ने मन्त्रालयको तयारी रहेको छ । प्रधानमन्त्रीको भ्रमणका लागि असार ५ गतेको मिति प्रस्ताव गरिएको छ । मितिबारे लगभग सहमति […]

२०७५ जेष्ठ २३ गते, बुधबार

जनप्रतिनिधिहरुको राजीनामा माग

काठमाडौं, २२ जेठ । जिल्ला जनपरिषद दाङले जनप्रतिनिधिहरुको राजीनामा माग गर्दै मंगलबार राजीनामा पत्र बुझाएको छ । दाङका ४ वटा गाउँपालिका अन्तर्गत दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका प्रमुख उप्रमुखलाई राजीनामा पत्र बुझाउँदै आफ्नो पदबाट राजीनामा दिई वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न नेपाली जनताको महाअभियानमा ऐक्यबद्धता जनाई जनसरोकारका विषयमा गम्भीर बन्न आग्रह […]

२०७५ जेष्ठ २२ गते, मंगलवार

एमाले – माके एकीकरणले अझै कानुनी मान्यता पाएन

काठमाडौं, २२ जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन । राजनीतिक रूपमा एउटै दलकै रूपमा नेकपाका नाममा काम गर्न थाले पनि निर्वाचन आयोगले एकीकरणपछिको दल दर्ता प्रमाणपत्र दिइसकेको छैन। आयोगले दर्ता प्रमाण नदिँदासम्म कानुनी रूपमा दुई दल एक भएको मानिन्न। दुई दलले एकीकरणकै दिन जेठ […]

२०७५ जेष्ठ २२ गते, मंगलवार

नेकपाद्वारा अरुण-३ छोडेर जान भारतीय कम्पनी सतलजलाई चेतावनी

काठमाडौँ, २१ जेठ । नेपाल कम्युनिस्ट पार्टीले अरुण–३ छोडेर जान भारतीय सतलज जलविद्युत निगम लिमिटेडलाई चेतावनी पत्र पठाएको छ । उसले अरुण–३ जलविद्युत आयोजनामा हात हालेर सतलजले नेपालको हितविपरित कार्य गरेको बताएको छ । “यो परियोजना नेपाल सरकारले संविधानको धारा २७९ (अन्तरिक संविधानको धारा १५६) लाई छल्दै चोरबाटोबाट नवऔपनिवेशिक शैलीमा भारतीय कम्पनीलाई सुप्पिएको छ । […]

२०७५ जेष्ठ २१ गते, सोमबार

बिमस्टेकको शिखर सम्मेलन भदौ १४ देखि

काठमाडौं, २० जेठ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा आज बसेको बैठकले बिमस्टेकको चौथो शिखर सम्मेलन आगामी भदौमा आयोजना गर्ने जनाएको छ । बैठकले सम्मेलन आगामी भदौ १४ र १५ वा २१ र २२ गते गर्न सदस्यराष्ट्रहरुलाई प्रस्ताव गर्ने निर्णय गरेको हो । बैठकले सम्मेलन तयारीको लागि आवश्यक उपसमितिहरु बनाउने निर्णय समेत गरेको छ । […]

२०७५ जेष्ठ २० गते, आईतवार

२८ जना डीएसपी बढुवाका लागि सिफारिस

काठमाडौं, २० जेठ । नेपाल प्रहरीका २८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लार्इ प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको शनिबारकाे बैठकले उक्त सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै जनाएको छ । प्रहरी नियमावली २०७१ अनुसार जनपद तर्फका डिएसपीहरूलार्इ साेही समूहतर्फ एसपीमा बढुवा गरिएकाे हाे । सिफारिसको एक नम्बरमा अच्युतम […]

२०७५ जेष्ठ २० गते, आईतवार