‘बेपत्ताहरु पत्ता लगाउने काम संघर्षले मात्र गर्छ’
काठमाडौं । नेकपा माओवादीका नेता सन्तोष बुढामगरले राज्यद्वारा बेपत्ता नागरिकको खोजी संघर्षले मात्र गर्न सक्ने बताएका छन् । राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेता सन्तोषले जनयुद्धकालमा राज्यबाट पक्राउ गरी बेपत्ता पारिएका योद्धाहरु पत्ता लगाउन नै निम्ति एकीकृत जनक्रान्तिको जन्म भएको बताए । ‘आन्दोलनले मात्र बेपत्ता योद्धाहरुको खोजी गर्न सक्छ, यसको […]
२०७३ जेष्ठ ७ गते, शुक्रबार