सरकार सत्ता लम्ब्याउन व्यस्त : पौडेल
काठमाडौँ, ८ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनभन्दा सत्ता जोगाउन सत्तासाझेदार दलहरु लागेको बताएका छन । उनले सभामुख ओनसरी घर्तीसित समय लिई स्थानीय निकायको निर्वाचन नयाँ संविधानको संरचनाअनुसार हुनुपर्छ भन्दै निर्वाचनसित आफ्नो पार्टी नडराउने उद्घोष गरे । पौडेलले भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि दिइने भनेको रु दुई लाख […]
२०७३ असार ८ गते, बुधबार