राजनीति

पूर्व अर्थमन्त्री पक्राउ

काठमाडौं, ३० वैशाख । श्रीलङ्काका पूर्व अर्थमन्त्री बसिल राजपाक्छेलाई बिहीबार प्रहरीले पक्राउ गरेको समाचार छ । राजपाक्छेलाई आज उन कै निवास कोलम्बोबाट पक्राउ गरिएको समाचारमा जनाइएको छ । राजपाक्छे आर्थिक अनियमिताको आरोपमा पक्राउ परेको बताइएको छ । उनि श्रीलङ्काली पूर्व राष्ट्रपति महिन्दा राजपाक्छेका भाई हुन् । श्रीलङ्काली प्रहरीको आर्थिक अपराध अनुसन्धान ब्युरोले उनलाई नियन्त्रणमा लिएको […]

२०७३ बैशाख ३० गते, बिहीबार

एसएसपी चन्दलाई ९ महिना कैदको फैसला

काठमाडौ, ३० बैशाख । तत्कालिन अञ्चल प्रहरी कार्यालय, बागमतीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रेमबहादुर चन्दलाई जग्गा खरिद गर्दा भ्रष्टाचार गरेक ठहर गरी विशेष अदालतले ९ महिना कैद हुने फैसला सुनाएका छन् । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यहरू प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले एसएसपी चन्दलाई नौ महिना कैद हुने गरी फैसला सुनाएको सो […]

२०७३ बैशाख ३० गते, बिहीबार

पुनःनिर्माणमा पञ्चबर्षिय योजना

काठमाडौ, ३० बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आठ खर्ब ३० अर्ब रुपैयाँ बराबरको पुनर्निर्माण बजेटसहित पञ्चवर्षीय मार्गचित्र सार्वजनिक गर्ने भएको छ । प्राधिकरण निर्देशक समितिका अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय दातृ समुदायको सहकार्यमा तयार गरिएको पञ्चवर्षीय योजना सार्वजनिक गर्नुहुनेछ । कार्यक्रममा दातृ निकायका अधिकारीहरुलाई पनि बोलाइएको छ । आज दिउँसो ४ बजे एक विषेश […]

२०७३ बैशाख ३० गते, बिहीबार

मधेसी दलका जायय मागको सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणकार्य र असन्तुष्ट मधेसी दलका जायय मागलाई सरकारले सम्बोधन गर्ने बताएका छन । प्रधानमन्त्री ओलीले आज नेपालमा रहेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरुलाई देशको वस्तुस्थितिबारे जानकारी गराउने क्रममा ( ‘बिफ्रिङ’ कार्यक्रममा ) सो कुरा बताएका हुन् । ‘बिफ्रिङ’ कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि अझै धेरै […]

२०७३ बैशाख २९ गते, बुधबार

मालेको महासचिवमा पुनः सिपी मैनाली

काठमाडौँ, २९ वैशाख । नेकपा मालेको सातौँ राष्ट्रिय महाधिवेशनबाट सिपी मैनाली पुनः महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन । वैशाख २५ गतेदेखि सुरु भएको महाधिवेशनले मैनालीलाई पुन महासचिवमा निर्वाचित गरेको हो । महाधिवेशनले मैनालीको नेतृत्वमा ७५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ । त्यसमध्ये ५४ महाधिवेशनबाट चयन गरेको हो भने बाँकी २१ जना प्रदेशबाट […]

२०७३ बैशाख २९ गते, बुधबार

दाङमा १२० र रोल्पामा २९३ द्वन्द्वपीडितको उजुरी

काठमाडौ, २९ बैशाख । दाङ जिल्लाबाट सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा स्थानीय शान्ति समितिमार्फत अहिलेसम्म १२० वटा उजुरी दर्ता भएका छन् । स्थानीय शान्ति समितिका कार्यालय सचिव हेमराज अधिकारीका अनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगतर्फ ९५ वटा र बेपत्ता छानबिन आयोगतर्फ २५ वटा उजुरी दर्ता भएका छन् । यही वैशाख २ गतेदेखि सुरु […]

२०७३ बैशाख २९ गते, बुधबार

प्रधानमन्त्रीले कुटनीतिक नियोगका प्रमुखहरुलाई ब्रिफिङ गर्ने

काठमाडौ, २९ बैशाख । प्रधानमन्त्री केपी ओलीले नेपालस्थित कूटनीतिक समुदायलाई आज सरकारको नीति तथा कार्यक्रम र राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउने भएका छन । पछिल्लो अवस्थाबारे आज प्रधानमन्त्री ओलीले ‘ब्रिफिङ’ गर्न लागेको बताइएको छ । सत्ता परिवर्तनमा कूटनीतिक चलखेल भएको बताउँदै आएको सरकारले कूटनीतिक समुदायलाई आज दिउँसो नेपालको आन्तरिक मामिलाबारे जानकारी गराउन लागेको हो । […]

२०७३ बैशाख २९ गते, बुधबार

मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

काठमाडौ, २८ बैशाख । मधेसी मोर्चाद्वारा आफ्नो मागहरु पुरा नभएको भन्दै व्यवस्थापिका संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पेश गरेको सरकारको नीति तथा कार्यक्रम माथीको छलफल बहिष्कार गरेको छ । मोर्चा बहिष्कार गरेपनि सभामुख ओनसरी घर्तीले नीति तथा कार्यक्रम प्रस्तुत गरेको धन्यवाद प्रस्ताव पेश गरेसँगै छलफल प्रारम्भ भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद […]

२०७३ बैशाख २८ गते, मंगलवार

वार्ताको नाममा सरकारको नौटंकी मात्र : यादव

काठमाडौ, २८ बैशाख । मधेसी पत्रकार समाज पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले अबको आन्दोलन काठमाडौं केन्द्रित हुने र जारी मधेस आन्दोलन सफल नभए सम्म आन्दोलन नरोकिने बताएका छन । यादवले वर्तमान सरकार फेल भइसकेको हुनाले वार्ताको कुनै औचित्य नरहेको समेत बताएका छन् । सरकारले वार्ताको बिश्वास […]

२०७३ बैशाख २८ गते, मंगलवार

सरकारले बोलाएको वार्ताका विषयमा मोर्चाले छलफल गर्ने

काठमाडौ, २७ बैशाख । सरकारले वार्तामा आउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई हिजो औपचारिक पत्र पठाएपछि सरकारसँग गर्ने वार्ताका विषयमा मधेसी मोर्चाले छलफल गर्ने भएको छ । मोर्चाले माग पुरा गर्ने सुनिश्चित भए मात्रै वार्ता गर्ने प्रारम्भिक प्रतिक्रिया दिएपनि पत्रका विषयमा आज छलफल हुनेछ । सरकारको वार्ता समितिका संयोजक उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पत्र पठाई […]

२०७३ बैशाख २७ गते, सोमबार