नेवि संघमा नेतृत्व चयनका लागि मतदान हुदै
काठमाडौं, १ भदौ । नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । महाधिवेशन उद्घाटनको ११ दिनपछि नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि मतदाताबाट चुनिने १ सय २९ पदका लागि ६ सय ८५ जनाको उम्मेदवारी परेको छ । कूल १ सय ५१ सदस्यीय कार्यसमितिमध्ये १ सय २९ जना मतदानबाट […]
२०७३ भाद्र १ गते, बुधबार