राजनीति

‘सरकार र मधेसी मोर्चा दुवै भारतकै इसारामा चलेका छन्’

काठमाडौ, २७ पुस । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र आन्दोलनरत मधेसी मोर्चा दुवै भारतकै इसारामा चलेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले सरकार र मधेसी मोर्चा दुवै भारतकै इसारामा चलेकाले देशले निकास नपाएको बताए । ‘बाहिर राष्ट्रवादका कुरा गरेपनि सरकार र मोर्चा दुबै भारतकै योजनामा […]

२०७२ पुष २७ गते, सोमबार

३० करोड दिए ग्यास सहज : उद्योगी

काठमाडौ, २७ पुस । भारतको रक्सौलमा अलपत्र ग्यास बुलेट बाटो परिवर्तन गर्न लाग्ने थप ढुवानी खर्च र रोकिराखेको डिटेन्सन कस्ट बापत झन्डै ३० करोड रुपैयाँ सरकारले ब्यहोरे आपूर्ति सहज बनाउन आफू तयार रहेको ग्यास उद्योगीले बताएका छन्। ‘सरकारले खर्च ब्यहोरोस् हामीले अस्थायी रुपमा थप ग्यास बुलेट भाडा लिएर भएपनि सहज बनाइदिन्छौँ, नेपाल उद्योग संघका अध्यक्ष […]

२०७२ पुष २७ गते, सोमबार

मैले दरबार छाडेको हुँ, घरबार छाडेको छैन : ज्ञानेन्द्र

काठमाडौ, २६ पुस । पूर्व राजा ज्ञानेन्द्र शाहले जनताको चाहना र इच्छाअनुसार अघि बढ्ने शाहवंशीय राजाहरुको परम्पराअनुसार आफूले दरबार छाडे पनि घरबार नछाडेको बताएका छन । पुस २७ गते मनाइने पृथ्वी जयन्तीको अवसरमा सन्देश दिँदै पूर्व राजा ज्ञानेन्द्रले शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित र राष्ट्रवासीको सुख, समृद्धि […]

२०७२ पुष २६ गते, आईतवार

क्रान्तिकारी माओवादीको केन्द्रीय पार्टी स्कुल विभाग गठन

काठमाडौं, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले केन्द्रीय सचिवालय सदस्य परि थापा संयोजक र केन्द्रीय सदस्य हस्तबहादुर के.सी. सचिव रहेको केन्द्रीय पार्टी स्कुल विभाग गठन गरेको छ । अन्य सदस्यहरुमा केन्द्रीय सदस्यहरु डा. जगदीशचन्द्र भण्डारी, हुकुम बहादुर सिंह र लेखनाथ न्यौपाने तथा केन्द्रीय सल्लाहकार दीर्घ पाण्डे रहनु भएको छ । नेकपा–माओवादी र […]

२०७२ पुष २६ गते, आईतवार

मधेसका मुद्दा सम्बोधन गर्न एमाले बाधक : कोइराला

काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मधेसका मुद्दा सम्बोधन गर्न सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले बाधक भएको आरोप लगाएका छन् । लिला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले प्रकाशित गरेको ‘प्रजातन्त्र सेनानी’ पुस्तकको शनिबार राजधानीमा लोकार्पण गर्दै कांग्रेस सभापति कोइरालाले मधेसका मुद्दाका विषयमा सबै पार्टीले समान धारणा बनाउनुपर्ने बताए । उनले मधेसी दलका जायज […]

२०७२ पुष २५ गते, शनिबार

नेपाललाई जस्तोसूकै सहयोग गर्न तयार : अमेरिका

काठमाडौं, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलिना बी ट्याप्लीजले आज भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल भएको थियो । भेटमा राजदूत ट्याप्लीजले संविधान कार्यान्वयन र नेपालमा हाल देखिएको समस्या समाधानका बारेमा चासो व्यक्त गरेकी थिइन् । उनले नेपालको शान्ति प्रक्रिया […]

२०७२ पुष २४ गते, शुक्रबार

ढुंगेललाई आममाफी दिन मिल्दैन : सर्वोच्च

काठमाडौं, २३ पुस । एमाओवादीका पूर्व सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिन नमिल्ने सर्वोच्च अदालतले फैसला सुनाएको छ । उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणसम्वन्धी मुद्दामा संवैधानिक इजलासले बिहीबार आदेश दिएको हो । अदालतले सर्वस्वसहित जन्मकैदको यसअघिको फैसला कार्यान्वयन गर्न भनेको छ । सशस्त्र द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो […]

२०७२ पुष २३ गते, बिहीबार

ओली सरकार राज्यको ढुकुटी उडाउदै

काठमाडौं, २३ पुस । सत्ताबाट बाहिरिने बेलामा तजबिजी अधिकारको प्रयोग गर्दै सुशील कोइराला नेतृत्वको सरकारले मन्त्रिपरिषद्को एउटै बैठकबाट दुई करोड रकम बाँडेको पूर्वदृष्टान्त पच्छ्याउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले प्रारम्भिक तीन महिनामा त्यत्तिकै अपारदर्शी रूपमा पौने दुई करोड बकस दिएको छ । कोइराला नेतृत्वको सरकारले २०७२ असोज १४ गते यतामात्रै दुई करोड ४८ लाख रकम […]

२०७२ पुष २३ गते, बिहीबार

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत : थापा

काठमाडौं, २२ पुस । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी ओलीकोे पहिलो विदेश भ्रमण भारत नै हुने भन्दै त्यसपछि सबैखाले आपूर्ति सहज हुने बताएका छन् । आज राजधानीमा आयोजित साक्षात्कारमा उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल भइरहेको भन्दै भारतसँगको असमझदारी अब कम हुँदै जाने विश्वास व्यक्त गरे । आन्दोलनरत् मधेसी मोर्चाबाट स्पस्ट माग आएको […]

२०७२ पुष २२ गते, बुधबार

जोगवनी नाका सहज

काठमाडौ, २२ पुस । भारतले तेस्रो देशबाट आउने कन्टेनरलाई जोगवनी नाकाबाट सहजरुपमा आउन दिन थालेको छ । विराटनगरको रानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतका अनुसार अहिले दैनिक ३५ वटासम्म कन्टनेर आउन थालेका छन् । तीन दिनअघि सम्म यो नाका भएर तेस्रो देशका मुस्किलले १२ वटासम्म मात्र कन्टेनर आइरहेका थिए । जोगवनीदेखि पर पाँच किलोमिटरसम्म बङ्गलादेशबाट […]

२०७२ पुष २२ गते, बुधबार