कांग्रेस संस्थापनलाई सभापति घोषणा गर्न कठिन
काठमाडौ, ६ फागुन । कांग्रेसको नेतृत्वका लागि बरिष्ठ नेता शेरवहादुर देउवा चुनावी मैदानमा भिडिरहेका बेला संस्थापन पक्षले भने सभापतिको उम्मदेवारी अघि सार्नसम्म सकेको छैन् । संस्थापन पक्षले नेतृत्वका आकांक्षीहरुबीच सहमति गराउन नसक्दा उम्मेदवार अघि सार्न नसकिएको हो । महाराजगन्जस्थित सशांक कोइराला निवासमा बुधबार बसेको बैठकमा समेत कार्यबाहक सभापति रामचन्द्र पौडेलको नाममा सर्वसम्मत गराउने प्रयास सफल […]
२०७२ फाल्गुन ६ गते, बिहीबार