एमालेमा भाडभैलो
काठमाडौँ । एमाले स्थायी कमिटीको कार्य विभाजनसम्बन्धी निर्णय र पार्टीको बैठक अध्यक्षको घरमा बोलाउने बिषय लिएर भाँडभैलो मच्चिएको छ । सो सम्बन्धमा एमालेमा तीनजना पदाधिकारीले विहीबार लिखित असहमति जनाएका छन् । स्थायी कमिटीले केही दिनअघि गरेको केन्द्रीय सदस्यहरुको कार्य विभाजनप्रति असहमति जनाउँदै उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले नोट अफ डिसेन्ट […]
२०७१ चैत्र २८ गते, शनिबार